भारत र इजिप्टबीच द्विपक्षीय रक्षा सहयोग सुदृढ गर्नेबारे छलफल

  कायरो । भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे र उनको इजिप्टका समकक्षी लेफ्टिनेन्ट जनरल ओसामा अहमद रोस्दी अब्दुल्लाह अस्करले  भारत-इजिप्टले द्विपक्षीय रक्षा सहयोगलाई सुदृढ गर्ने तरिकाहरूबारे छलफल गरेका छन्। छलफलका क्रममा इजिप्टमा ...

सम्बन्धित सामग्री

जर्मन नौसेनाका प्रमुख र भारतीय वायुसेना प्रमुखबीच भेटवार्ता

नयाँ दिल्ली [भारत], ७ माघ: जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्शल वीआर चौधरीसँग भेटवार्ता गरेका छन् । सो अवसरमा द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको जनाइएको छ। भारतीय वायुसेनाले ट्वीटरमा जनाएअनुसार “जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले एयर चीफ मार्शल वीआर चौधरीसँग भेट […]

प्रधानसेनापति शर्मा र भारतीय चिफ अफ डिफेन्स स्टाफ रावतबीच भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतसँग भेट गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ । प्रधानसेनापति शर्मालाई बुधबारै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेका थिए ।