लुम्बिनी प्रदेशसभा बैठकमा एमाले सांसदको नाराबाजी, बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध बनाएको हो। बैठकमा एमाले सांसदहरुले नाराबाजी गर्न थालेपछि बैठक आजै दिउँसो साढे २ बस्ने गरी स्थगित गरिएको छ। सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारबाहीअनुसार पदमुक्त गर्न नसकिने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएपछि एमालेले त्यसको विरोध गरेको हो। एमाले संसदीय दलको नेता भविश्वर ढकालले आइतबार

सम्बन्धित सामग्री

जेनेरेटरमा आगलागी हुँदा लुम्बिनी प्रदेशसभा बैठक स्थगित

दाङ : लुम्बिनी प्रदेशसभाको जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित भएको छ।   बुधबार दिउँसो १ बजेर ५० मिनेटतिर जेनेरेटरमा आगलागी भएको थियो।एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोलिरहेको समयमा सभाको बत्ती गएको थियो। सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी गराएका थिए।अहिलेसम्म बैठक सञ्चालन भएको छैन्।  दोस्रो अधिवेशनको १७औँ बैठकमा एमालेका सांसदहरुले पनि संसद्लाई चल्न दिएका थिए।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभालाई सम्बोधन गरेपछि

सरकारको गैरजिम्मेवारीपनले सदन रोकियो: एमाले

रुपन्देही । नेकपा एमालेले सरकारको गैरजिम्मेवारी व्यवहारले लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको जनाएको छ । एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बलमिच्याइँ गर्दै सरकार अघि बढेको बेला सदन स्थगित हुन पुगेको र यसको जिम्मेवार प्रदेश सरकार रहेको जिकिर गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत प्रदेशका निर्देशनालय खारेज गर्ने, विगत […]

ओली रुपन्देही आउने भएपछि लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ ।  बुधबार दिउँसो लागि बोलाइएको बैठक  भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । यसअघि १७ पनि प्राविधिक कारण देखाउँदै आज ३० गतेसम्म सारिएको  थियो ।एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा पार्टी कार्यक्रममा आउने भएपछि प्रदेश सभा बैठक स्थगित गरेको हो ।एमाले संसदीय दले अध्यक्ष ओली बुटवल आएपछि सोही कार्यक्रममा व्यस्त

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएकोे हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले पार्टीले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौँ अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन...

एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल – प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ। एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो। एमालेले आफूले कारबाही गरेका सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ। एमाले सांसदले संसदभित्रै एकाधिकारवाद मुर्दावाद, हाम्रो […]

लुम्बिनीमा एमालेको अवरोधपछि प्रदेशसभा बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ।एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमन पश्चात् चार दलीय गठबन्धन सरकारमा पुगेपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेको हो।एमालेले आफुले बर्खास्त गरेका दुई सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र बुझाए पनि पदमुक्त नगरेसम्म सदन चल्न नदिने जनाएको छ।एमालेले हृदयेश त्रिपाठीको समूहका सूर्य चिन्हबाट चुनाब जितेका अजय शाही र माओवादी रोजेकी विमला कुमारी  वलीलाई पार्टी विधानविपरीत काम गर