बुटवल – प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ। एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो। एमालेले आफूले कारबाही गरेका सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ। एमाले सांसदले संसदभित्रै एकाधिकारवाद मुर्दावाद, हाम्रो […]