बुटवल : आजदेखि सुरु भएको लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन ६ मिनेट बसेर स्थगित भएको छ। प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबिच २ वटा कार्यसूची माथि कारबाही अघि बढाउँदै आजको बैठक स्थगित गरिएकको हो।
बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्ना दुई सांसदलाई कारबाहीका लागि पठाइएको पत्रमाथि सभामुखले कारबाही अघि नबढाएसम्म…