सरकारको गैरजिम्मेवारीपनले सदन रोकियो: एमाले

रुपन्देही । नेकपा एमालेले सरकारको गैरजिम्मेवारी व्यवहारले लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको जनाएको छ । एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बलमिच्याइँ गर्दै सरकार अघि बढेको बेला सदन स्थगित हुन पुगेको र यसको जिम्मेवार प्रदेश सरकार रहेको जिकिर गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत प्रदेशका निर्देशनालय खारेज गर्ने, विगत […]

सम्बन्धित सामग्री

एमाले प्रमुख सचेतक भन्छन्- सदन चल्नुपर्थ्यो, सत्ता पक्षले बाधा पुर्‍यायो

'सदन चल्नुपर्थ्यो । समिति सभापति चयन भएको छैनन् । सत्ता पक्षले संसदमा बाधा पुर्‍याएको छ । निकम्मा बनाएको छ,' शिलापत्रसँगको कुराकानीमा गिरीले भने, 'यसमा हाम्रो गम्भीर आपत्ति छ । सरकार जिम्मेवार बनोस् भन्ने अनुरोध छ ।'

एमालेले आज पनि सदन चल्न नदिने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पार्ने भएको छ। शुक्रबार तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक एमालेले चल्न नदिने भएको हो। एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले आफूहरू बुधबारको विषयमा अडान रहेकाले सदन चल्न नदिने बताए। साढे एक बजेका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइको छ। उक्त बैठकमा पनि आफूहरूले सोही अडान राख्ने उनले बताए। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर बुधबारदेखि सदन अवरुद्ध पार्दै आइरहेको छ

सडक र सदन दुवैतिर एमाले हावी

काठमाडौं, असार ६ । प्रमुख विपक्षी एमालेले सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, सरकारले संसद्लाई छलेर राष्ट्रपतिसमक्ष नागरिकता विधेयक प्रमाणीकरण गर्न पठाएको पत्र, जघन्य अपराधमा सजाय भोगिरहेका रेशम चौधरी सजाय मिनाहा, बजेटलगायतका विषयमा एमालेले संसद् र सडकमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको हो। एमालेको यही भूमिकाका […]

एमाले महासचिव पोखरेललाई हराउँदै तेस्रोपटक सदन प्रवेश गर्दै रेखा शर्मा

मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उहाँ सदन प्रवेश गर्नुभएको हो । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी […]

राष्ट्रियसभा सदस्यद्वारा सदन तथा सरकारको ध्यानाकर्षण

काठमाडौँ,९ जेठ । राष्ट्रियसभाका सदस्यहरुले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेलले कांग्रेस नेतृत्वको सरकारले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गरे । नेकपा (एमाले) का भैरवसुन्दर श्रेष्ठले सरकारले सात महिनाको अवधिमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई महङ्गी ब्योहोर्न […]

एमालेको नाराबाजीपछि सभामुखको आग्रह : सदन सञ्चालनमा सहयोग गर्नुस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न आग्रह गरेका छन्। सभामुखको भूमिकालाई लिएर एमालेले नाराबाजी गरेर प्रतिनिधिसभा बैठक अवरोध गरेपछि सभामुखले भने, ‘परिस्थिती र परिवेश एकै रहँदैन‚ राष्टिय हितलाई कामय राख्दै सदन सञ्चालनमा सहयोग गर्न ध्यानाकर्षण गर्न चाहन्छौँ। जनप्रतिनिधिहरुको सर्वोच्च निकायमा विधि पद्धति पालनामा प्रतिबद्ध हुन आग्रह गर्दछु। बैठकमा सहभागी भएर आफ्नो कुरा राख्न आग्रह गर्छु।’जनताको कुरा रा

कार्यव्यवस्थामा जुटेन सहमति, सदन चल्न नदिने एमाले अडान कायमै

काठमाडौँ-  संसद बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत सर्वसम्मतिमा कार्यसूची तय गर्ने सभामुख अग्नि सापकोटाको प्रयास विफल भएको छ । सभामुख सापकोटाले डाकेको बैठकमा एमाले सहभागी भए पनि सदन चल्न नदिने अडान फेरि पनि दोहोर्‍याएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा एमालेले एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस […]

कारवाहीमा परेका गैरसांसदको उपस्थितिमा सदन चल्न दिँदैनौः ओली

काठमाडौं, २३ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कारवाहीमा परेका गैरसांसदको उपस्थितिमा सदन चल्न नदिने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा बौल्दै ओलीले नेकपा (एकिकृत समाजवादी) का सांसद गैरसांसद रहेको आरोप लगाउदै सदन स्विकार नगर्ने बताएका हुन् । ओलीले भने, ‘प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीले गैरसांसदलाई संसदमा भाग लिन दिँदैनौ, […]

सदन अन्त्य र अध्यादेशको तयारीपछि एमाले तरंगित

अचानक संसद् अधिवेशन अन्त्य गर्दै सरकारले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको आशंकाले प्रमुख विपक्षी दल एमाले तरंगित भएको छ । सदन अन्त्यको सिफारिसपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता...