काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ।एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमन पश्चात् चार दलीय गठबन्धन सरकारमा पुगेपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेको हो।एमालेले आफुले बर्खास्त गरेका दुई सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र बुझाए पनि पदमुक्त नगरेसम्म सदन चल्न नदिने जनाएको छ।एमालेले हृदयेश त्रिपाठीको समूहका सूर्य चिन्हबाट चुनाब जितेका अजय शाही र माओवादी रोजेकी विमला कुमारी वलीलाई पार्टी विधानविपरीत काम गर