अमेरिकाले इरानमा गम्भीर मानवअधिकार उल्लङ्घन र दमन गर्नेहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले यसबारे सार्वजनिक धारणा राखेका हुन्। इरानमा प्रदर्शनकारीहरूलाई समर्थन गर्ने प्रश्नको जवाफ दिँदै सुलिभानले भने, ‘हामीले यी गम्भीर मानवअधिकार हनन र यो दमन गर्नेहरू विरुद्ध प्रतिबन्ध लगाउँदै छौँ। हामी आफैँले मात्र त्यसो गरेका छैनौँ। हामीले विश्वका अन्य देशहरूसँग […]