भदौमा १०२ व्यक्तिमाथि मानवअधिकार उल्लङ्घन

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत भदौ महिनामा १०२ व्यक्ति मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत भदौ र यही असोज ७ गतेसम्म १५ पुरुष र ८७ महिला गरी १०२ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडित भएको उल्लेख...

सम्बन्धित सामग्री

द्वन्द्वका घटनालाई बारम्बार बल्झाइरहनु मानवअधिकार उल्लङ्घन हो : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उल्लङ्घन हुने बताउनुभएको छ । शुक्रबार मानव अधिकार अभिलेख केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले द्वन्द्वका घटनालाई लिएर घटनालाई बारम्बार बल्झाइरहनु पनि एक प्रकारको मानवअधिकार उल्लङ्घ हुने भन्दै […]

अमेरिकाले इरानमा मानवअधिकार उल्लङ्घन गर्नेहरूमाथि प्रतिबन्ध लगाउने

अमेरिकाले इरानमा गम्भीर मानवअधिकार उल्लङ्घन र दमन गर्नेहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले यसबारे सार्वजनिक धारणा राखेका हुन्। इरानमा प्रदर्शनकारीहरूलाई समर्थन गर्ने प्रश्नको जवाफ दिँदै सुलिभानले भने, ‘हामीले यी गम्भीर मानवअधिकार हनन र यो दमन गर्नेहरू विरुद्ध प्रतिबन्ध लगाउँदै छौँ। हामी आफैँले मात्र त्यसो गरेका छैनौँ। हामीले विश्वका अन्य देशहरूसँग […]

अमेरिकाले इरानमा मानवअधिकार उल्लङ्घन गर्नेमाथि प्रतिबन्ध लगाउने

एजेन्सी – संयुक्त राज्य अमेरिकाले इरानमा गम्भीर मानवअधिकार उल्लङ्घन र दमन गर्नेहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले यस बारे सार्वजनिक धारणा राखेका छन् । इरानमा प्रदर्शनकारीहरूलाई समर्थन गर्ने प्रश्नको जवाफ दिँदै सुलिभानले भने, ‘हामीले यी गम्भीर मानवअधिकार हनन र यो दमन गर्नेहरू विरुद्ध प्रतिबन्ध लगाउँदै छौँ ।’ हामीले आफैंले […]

धनकुटामा बढे मानवअधिकार उल्लंघनका घटना

धनकुटा : धनकुटामा मानवअधिकार उल्लंघनका घटना बढेका पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।सन् २०२२ मा जिल्लामा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ घटना भएका छन्। ५ जनाको हत्या, कुटपिट ६ जना, हत्या प्रयास ४ जना, ७ बालिका सहित ११ जना बलात्कृत, १ जनामा बलात्कार प्रयास, बाल यौनदुव्र्यवहार २ जना र घरेलु हिंसाका ४६ जना पीडित भएको अभिलेखमा उल्लेख छ।गत वर्ष ५७ वटा घटना भएकोमा यो वर्ष

ओलीको दावी : जीवनमा मानवअधिकार उल्लङ्घन गर्दिनँ

एमाले अध्यक्ष केपी शर्मा ओलीले जीवनमा आफुले कहिल्यै मानवअधिकार उल्लङ्घन नगरेको र अव पनि नगर्ने बताएका छन् । बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु ५७ बर्षदेखि मानवअधिकारका लागि लड्दै  आएको दाबी पनि गरे । ‘मैले अहिलेसम्म मानवअधिकारको उल्लंघन गरेको छैन र जीवनमा मानवअधिकारको उल्लघंन गर्दिनँ’, ओलीको भनाइ छ । उनले आफुलाई मानवअधिकार उल्लंघन कर्ता ठान्छ भने त्यो भुल हुने पनि बताए । उनले मानवअधिकार आफ्नो निष्ठा, उदेश्य, ग

सप्तरीमा छ महिनामा ४४ मानवअधिकार उल्लङ्घनका घटना

सप्तरी– सप्तरीमा छ महिनाको अवधिमा ४४ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका घटना बढेको छ । इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घटना सार्वजनिक गर्दै सो जानकारी दिएको हो । यो छ महिनाको अवधिमा महिला र बाल हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार […]

महिला विदेशमन्त्रीहरूद्वारा अफगान महिलामाथि लगाइएका प्रतिबन्ध हटाउन आह्वान

अफगानिस्तानमा आयोजित एक बैठकमा विश्वका कम्तिमा १७ देशका महिला विदेशमन्त्रीहरूले अफगानिस्तानमा भइरहेको मानवअधिकार उल्लङ्घन र महिलामाथि हुने प्रतिबन्धका सम्बन्धमा गहिरो चिन्ता व्यक्त गरेका छन्।...

‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन’

कर्णाली, ८ फागुन: कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् । सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० त्यस्ता घटना घटेका थिए । मानवअधिकार उल्लङ्घनका कूल ४३० घटनामा ज्यादतिका धेरै छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले शनिबार वीरेन्द्रनगर […]

मानवअधिकार उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । त्रिहत्तरौं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशलगायतका सङ्घ संस्थाले आज बुटवलमा निकालेको र्यालीपश्चात् आयोजित सभामा उनले मानवअधिकार रक्षा गर्नु सबैको दायित्व भएको बताए ।समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट आवाज उठाउन आवश्यक रहेकोमा उनले जोड दिए । “महिलाकै गर्भबाट जन्मिएर म

भदौमा १०२ व्यक्तिमाथि मानवअधिकार उल्लङ्घन

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत भदौ महिनामा १०२ व्यक्ति मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत भदौ र यही असोज ७ गतेसम्म १५ पुरुष र ८७ महिला गरी १०२ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडित भएको उल्लेख छ । प्रतिवेदनअनुसार प्रदेश २ […]