महिला विदेशमन्त्रीहरूद्वारा अफगान महिलामाथि लगाइएका प्रतिबन्ध हटाउन आह्वान

अफगानिस्तानमा आयोजित एक बैठकमा विश्वका कम्तिमा १७ देशका महिला विदेशमन्त्रीहरूले अफगानिस्तानमा भइरहेको मानवअधिकार उल्लङ्घन र महिलामाथि हुने प्रतिबन्धका सम्बन्धमा गहिरो चिन्ता व्यक्त गरेका छन्।...

सम्बन्धित सामग्री

महिलाको अधिकार कटौती गर्दै तालीवान सत्ता

तालीवानको आदेश अनुसार आगामी सातादेखि अफगानिस्तानमा हेयर तथा ब्युटी सैलुनहरू बन्द हुने भएका छन्। दुई वर्षअघि तालीवानले सत्ता लिएदेखि नै सैलुनहरू निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिइएको थियो। तर, गत महिना सरकारले आफ्नो नीतिमा परिवर्तन गरेको हो। यो प्रतिबन्धपछि अफगान महिला लगभग बन्दी जीवनको अवस्थामा पुगेका छन्। यसअघि जिम, क्लास रुम र पार्कमा महिलालाई प्रतिबन्ध […]

तालिबानसँग नडराऊ भन्दै सडकमा निस्किए अफगान महिला (तस्बिरहरू)

‘हामी तालिबानहरूलाई आफ्नो शक्ति देखाउन चाहन्छौं,’ प्रदर्शनको आयोजना गरेकी मारयामले भनिन्,‘हामी घरभित्रै बस्यौं भने हामी आफ्नो शक्ति देखाउन पाउँदैनौं तर तालिबानहरूले हामीलाई राजनीतिक र सामाजिक भूमिकाबाट हटाउन अरू प्रतिबन्ध लगाउन सक्छन्।’