एजेन्सी – संयुक्त राज्य अमेरिकाले इरानमा गम्भीर मानवअधिकार उल्लङ्घन र दमन गर्नेहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले यस बारे सार्वजनिक धारणा राखेका छन् । इरानमा प्रदर्शनकारीहरूलाई समर्थन गर्ने प्रश्नको जवाफ दिँदै सुलिभानले भने, ‘हामीले यी गम्भीर मानवअधिकार हनन र यो दमन गर्नेहरू विरुद्ध प्रतिबन्ध लगाउँदै छौँ ।’ हामीले आफैंले […]