प्रारम्भिक अध्ययनमा हेटौँडामा ६३ बाल श्रमिक भेटिए

काठमाडौँ, १५ वैशाख । हेटौँडा उपमहानगरपालिकामा ६३ जना बालश्रमिक रहेको पाइएको छ । उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार पहिलो चरणमा १९ वटै वडामा सङ्कलन गरिएको प्रारम्भिक तथ्याङ्कमा ६३ जना बालबालिकामा श्रममा रहेको पाइएको हो । वडागत विवरणअनुसार सबैभन्दा बढी वडा नम्बर ४ मा नौ जना छन् भने वडा नं ६ मा १२ […]

सम्बन्धित सामग्री

हेटौंडाका होटलहरूमा बाल श्रमिक : चार जनाकाे उद्धार, जिम्मेवार बन्दैनन् अभिभावक

मकवानपुर- बालबालिकाहरूलाई श्रममा लगाउनु गैरकानुनी भए पनि हेटौंडाका होटल व्यवसायीहरूले बाल श्रमिक राख्न छाडेका छैनन् । बालबालिकाहरूलाई विद्यालय छुटाएर काममा लगाइएको अवस्थाबाट चार जनाको उद्धार गरिएको छ । उद्धार गरेपछि पनि अभिभावकहरू जिम्मेवार नबन्ने गरेको पाइएको छ । सिविन बाल हेल्प लाइन, श्रम कार्यालय, जिल्ला प्रशास...

मोरङ व्यापार संघको उपाध्यक्षको घरमा बाल श्रमिक

१९ चैत,  विराटनगर । मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहको घरबाट बाल श्रमिकको उद्धार भएको छ । स्थानीय प्रशासनले व्यावसायी साहको घरबाट १३ वर्षीय श्रमिक बालकलाई उद्धार गरेको हो । विराटनगर महानगरपालिका, सिविन नेपाललगायत बालअधिकारको क्षेत्रमा काम गर्ने संस्थाले विराटनगर अतिथि सदन नजिकै रहेको साहको घरबाट बालकको उद्धार गरेको थियो । बालकलाई सिविन नेपालको सेफ […]

घरेलु बाल श्रमिक बालकको उद्दार

विराटनगर महानगरपालिका–७ का अमित साहको घरमा ६ वर्षदेखि घरेलु बाल श्रमिकका रुपमा काम गर्दै आएका १३ वर्षीय बालकको उद्दार गरिएको छ।...

घरेलु बाल श्रमिक बालकको उद्दार

विराटनगर महानगरपालिका–७ का अमित साहको घरमा ६ वर्षदेखि घरेलु बाल श्रमिकका रुपमा काम गर्दै आएका १३ वर्षीय बालकको उद्दार गरिएको छ।...

बाल श्रमिक अन्त्यका लागि नेपालको प्रयास प्रशंसनीय

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आइएलओ)का महानिर्देशक गाय राइडरले बाल श्रमिक अन्त्यका लागि नेपालको प्रयास प्रशंसनीय रहेको बताएका छन् । दक्षिण अफ्रिकाको डर्वन आइसिसीमा जारी बाल श्रम उन्मूलन सम्बन्धी पाँचौँ विश्व सम्मेलनका क्रममा उनले सो उल्लेख गरेका हुन् । बालश्रमको बारेमा चेतना जगाउने र उन्मुलनको लागि भइरहेका प्रयासहरूलाई गति दिने उद्देश्यले १५ मे देखि सुरु भएको […]

नेता र जनप्रतिनिधिकै इँटा उद्योगमा बाल श्रम

कपिलवस्तु – कपिलवस्तुका राजनैतिक दलका नेता जनप्रतिनिधिहरूकै इँटा उद्योगमा बाल श्रमिक प्रयोग भएकाे छ। जनप्रतिनिधि तथा नेताकै इँटा उद्योगमा बाल श्रमिक देखिएपछि सरोकारवालाले स्थानीय संघसंस्था, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्तासहितको संलग्नतामा इँटा उद्योगमा अनुगमन थालेको छ। अनुगमनका क्रममा कपिलवस्तुको महाराजगन्ज र शिवराज नगरपालिकामा रहेका इँटा उद्योगहरूमा धेरै बालबालिका प्रयोग भएको फेला परेको छ। शिवराज, बुद्धभूमि, महाराजगन्ज, […]

झन्डै दुई लाख बाल श्रमिक

सुदूरपश्चिम प्रदेशमा एक लाख ७१ हजार बाल श्रमिक रहेका पाइएको छ। श्रमिक बालबालिकाको उमेर पाँचदेखि १७ वर्ष रहेको छ। केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय बाल श्रम प्रतिवेदन, २०२१ अनुसार पाँचदेखि १३ वर्ष उमेर समूहका एक लाख ५३ र १४ देखि १७ वर्ष उमेर समूहका १८ हजार बाल श्रमिक छन्। राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलनराज धरेलका अनुसार सुदूरपश्चिम प्रदेशमा जोखिमपूर्ण काममा संलग्न बाल श्रमिकको सङ्ख्या ११ हजार छ। यो सङ्ख्या अरू प्रदेशको भन्दा कम हो।