मकवानपुर- बालबालिकाहरूलाई श्रममा लगाउनु गैरकानुनी भए पनि हेटौंडाका होटल व्यवसायीहरूले बाल श्रमिक राख्न छाडेका छैनन् । बालबालिकाहरूलाई विद्यालय छुटाएर काममा लगाइएको अवस्थाबाट चार जनाको उद्धार गरिएको छ । उद्धार गरेपछि पनि अभिभावकहरू जिम्मेवार नबन्ने गरेको पाइएको छ ।
सिविन बाल हेल्प लाइन, श्रम कार्यालय, जिल्ला प्रशास...