इट्टा उद्योगीविरुद्ध स्थानीयको आन्दोलन : बाल श्रमिक लगाएको र खेतीयोग्य जमिनमा असर गरेको आरोप

झापा – खेतीयोग्य जमिनलाई असर गरेपछि कचकवल गाउँपालिकाका स्थानीय आन्दोलित बनेका छन् । धान उत्पादनका लागि उर्वर कचनकवलमा इट्टाभट्टाकै कारण उत्पादनमा ह्रास आएको स्थानीयको आरोप छ । कचकवल गाउँपालिकामा सञ्चालन भएका ६ वटै इट्टा उद्योगविरुद्ध स्थानीयले घरेलु तथा साना उद्योग कार्यालयमा उजुरी दर्ता गराएका छन् । आठ सय बढीको हस्ताक्षरसहित स्थानीयले इट्टा उद्योगविरुद्ध उजुरी गरेका हुन् […]