नेता र जनप्रतिनिधिकै इँटा उद्योगमा बाल श्रम

कपिलवस्तु – कपिलवस्तुका राजनैतिक दलका नेता जनप्रतिनिधिहरूकै इँटा उद्योगमा बाल श्रमिक प्रयोग भएकाे छ। जनप्रतिनिधि तथा नेताकै इँटा उद्योगमा बाल श्रमिक देखिएपछि सरोकारवालाले स्थानीय संघसंस्था, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्तासहितको संलग्नतामा इँटा उद्योगमा अनुगमन थालेको छ। अनुगमनका क्रममा कपिलवस्तुको महाराजगन्ज र शिवराज नगरपालिकामा रहेका इँटा उद्योगहरूमा धेरै बालबालिका प्रयोग भएको फेला परेको छ। शिवराज, बुद्धभूमि, महाराजगन्ज, […]