विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री, ईश्वर पोखरेल बाहिरिने

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ । अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका […]

सम्बन्धित सामग्री

धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा । धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गर्नुभएको हो । महासेठले ३२ हजार २३६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको हो । १ सय २४ मतान्तरले महासेठ विजयी हुनुभएको जिल्ला […] The post धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । आज (मंगलबार) बिहान नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित गरेर एमालेका सचिव समेत रहनुभएका महासेठ विजयी हुनुभएकाे हो । ३२ हजार २ सय ३६ मत प्राप्त गरेर महासेठ विजयी हुनुभएको हो । उहाँका निकटतम […]

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं : धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले हराउँदै रघुवीर विजयी भएका छन्। विजयी भएका महासेठले ३२२३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२११२ मत प्राप्त गरेको धनुषा ४ का निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिए। २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।

धनुषा ४ मा एमालेका रघुवीर महासेठ १२४ मतान्तरले विजयी

१३ मंसिर,  जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ मा पुन: नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार ११२ मत पाएका छन् । विजयी भएका महासेठ एमालेका सचिव हुन् […]

धनुषा ४ बाट झिनो मतान्तरले एमालेका रघुवीर महासेठ विजयी

प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्।  महासेठले ३२ हजार २३६ मत प्राप्त गर्दा कांग्रेसका यादवले ३२ हजार ११२ मत मात्र प्राप्त गरे । जसपा नेपालका महाजन यादवले ५ हजार २१२ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले ४ हजार ३४३ मत पाए ।

धनुषा-४ मा महेन्द्र यादवलाई हराउँदै एमालेका रघुवीर महासेठ निर्वाचित

काठमाडौं, १३ मंसिर । धनुषा ४ मा नेकपा (एमाले) का सचिव रघुवीर महासेठ निर्वाचित भएका छन् । भर्खरै सम्पन्न भएको मतगणनामा महासेठले सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका महेन्द्र यादवलाई १२४ मतको अन्तरले पराजित गरेका हुन् । सो क्षेत्रमा एमाले एक्लै प्रतिष्पर्धामा थियो ।

रघुवीर महासेठ ६०२ मतले पछाडि

काठमाडौं, मंसिर १२ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २६९१४ मत ल्याएका छन् । त्यस्तै नेकपा (एमाले)का रघुवीर महासेठले २६३१२ मत पाएका छन् ।

राजसी शैलीमा उपप्रधानमन्त्री रघुवीर महासेठ दम्पतीको स्वागत

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ आफ्नै गृह नगरमा आलोचित भएका छन् । संघीय सरकारमा महासेठ दम्पतीले आलोपालो स्थान पाएको भन्दै एकातिर परिवारवादको विषयमा आलोचना झेल्दै आएका उनी पछिल्लो समय कोरोना महामारीलाई बेवास्ता गर्दै भिडभाड गरी गृहनगरमा राजसी शैलीमा अभिनन्दन मोह देखाएकोमा थप आलोचित भएका हुन् ।नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका रघुवीर महासेठले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नियुक्त भएपछि चार दिनसम्म गृहनगरको भ्रमण गरे । सो क्रममा उनले पत्नी तथा पूर्वमन्त्री जुली मह