फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

काठमाडौं, साउन २७ । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् । लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ […]

सम्बन्धित सामग्री

फेरि आन्दोलनमा उत्रिँदै बन्चरेडाँडावासी : फोहोर बोकेका गाडी रोक्ने तयारी

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका बासिन्दाले फेरि आन्दोलन गर्ने भएका छन् । स्थानीयवासीसँग केन्द्र सरकार, काठमाडौं महानगरपालिका र अरू स्थानीय तहले गरेको सहमति कार्यान्वयन...

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमिते

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् । लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ भन्दै विज्ञ […]

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमिते

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् । लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ भन्दै विज्ञ […] The post फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमिते appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

फोहोर व्यवस्थापन केन्द्र आसपासका नागरिकको सुरक्षामा सरकार गम्भीर छैन् : तामाङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बञ्चरे डाँडा ल्याण्डफिल्डमा फोहोर विर्सजन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसक्ने बताउनुभएको छ । उहाँले पैसा खर्च भएअनुसार काम नभएको बताउँदै विकसित मुलुकमा भएको प्रविधि ल्याएर वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । उहाँले गन्धरहीत बनाउने कुरा हरेकपल्ट भनिरहनु पने […]

काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने

२३ जेठ, काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको हो । गत १४ […]

चार मेट्रिक टन फोहोर व्यवस्थापन

काठमाडौँ । बागमती सफाइ महाअभियानको शनिवार ४७० औँ हप्तामा सिनामङ्गलस्थित बागमती नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा’ भन्ने नाराका साथ बागमती पुलदेखि ५०० मिटर दक्षिण बागमती नदी किनारमा सफाइ गरिएको हो । सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, सिभिल क्यापिटल मर्चेन्ट प्रालिबाट ११ जनाको समूह, बागमती फोहोर उन्मूलन उपभोक्ता समिति, स्थानीयवासी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु एवं बागमती अभियानकर्मीलगायतको सहभागिता थियो । सो अवसरमा बागमती किनारका बासिन्दाको घरमा घरदैलो कार्यक्रम गरी जागरण गरिएको छ । नदीको किनारमा राखिएका बारको समेत व्यवस्थापन गरिएको छ । अर्को हप्ता शनिवार बिहान बढीभन्दा बढी स्थानीय बासिन्दालाई सहभागी गराउन स्थानीय युवासँग समन्वय गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।  आगामी शनिवार सिनामङ्गलस्थित बागमती पुलदेखि ५०० मिटर दक्षिण बागमती किनारमा सफाइको कार्यक्रम तय गरिएको पनि उनले सुनाए । २०७० जेठ ५ गतेदेखि शुरू भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिवार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी सफाइ अभियान पनि शुरू भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।  यसैगरी, काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको बताइएको छ । यसैगरी गुह्येश्वरीमाथि लगायत बागमतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको बताइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ । अभियानकर्मीको सक्रियतामा देशव्यापी रूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको हुनुपर्ने जति सहयोग भएको छैन । फोहोर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहोर उठेको छैन । सांस्कृतिक शहरका रूपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहोर नउठ्दा पर्यटकमाझ नकारात्मक सन्देश गएको छ । स्थानीय सरकार फोहोर व्यवस्थापन आफ्नो काम होइनजस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आमसमुदायमा आह्वान गरेका थिए । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन् । रासस

पाँच दिनदेखि उठेन फोहोर, सरकार लाचार

सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण पाँच दिनदेखि फेरि उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ। ठेकेदारले मुद्ध-तीनपिप्ले खण्डको बाटो कालोपत्रे नगरेका कारण स्थानीयले फोहोर व्यवस्थापन ठप्प पारेका हुन्। पाँच दिनदेखि फोहोर उठ्न नसकेपछि हिजो मंगलबार र्‍यापिड एक्सन टास्क फोर्सको बैठक बसेको थियो। काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टास्क फोर्सको बैठकले तत्काल स्थानीयको माग सम्बोधन गर्न ठेकेदारलाई कालोपत्रे गर्न निर्देशन दिने निर्णय गर

जिम्मेवार नागरिक, स्थानीय सरकार र बञ्चरे डाँडो

टेक सापकोटाफोहोर मानिसले उत्पादन गर्ने तर यसको व्यवस्थापन प्रकृतिले गरिदियोस् भन्ने हाम्रो मनशाय। जसले हामीलाई दिनानुदिन अपरिपक्व बनाइरहेको छ। हामीले हरेक दिन यो या त्यो रूपमा कुनै न कुनै सामग्रीको प्रयोग गरेकै हुन्छौँ। परिणामत फोहोरको उत्पादन बढिरहेको हुन्छ।तर, त्यसको व्यवस्थापन अपरिचित अर्थात् सरकारको जिम्मामा छाडिदिन्छौँ। फोहोर व्यवस्थापन त्यो अपरिचितले गर्नुपर्छ। उसले फोहोर व्यवस्थापन गर्न नसकेकोमा उसको कमजोरी ठान्छौं।हामी यो भुल्छौं कि मैले उत्पादन गरेको फोहोरको व्यवस्थापन मेरो जिम्मेवारी र