कोरोनाको डरले दिमागमा असर, कसरी बँच्ने डरलाग्दा समाचारबाट ?

अस्पतालको बाहिर मानिसहरुको हारगुहार, अक्सिजनको कमी, रोइकराइ गरिरहेका विरामीका आफन्त, लाश जलाइरहेका दृश्यहरु आजकल मिडिया तथा सोसल मिडियाहरुमा सामान्य जस्तै बनेका छन् । पछिल्ला केही दिनयता लगातार हामीले यी खबरहरु सुन्दै तथा देख्दै आएका छौँ । तर यी सूचना तथा समाचारहरु केवल समाचार मात्र होइन डर बनेर हाम्रो मस्तिष्कमा छिरिरहेका छन् । उक्त डरले मानसिक […]

सम्बन्धित सामग्री

थप १७७ जनामा कोरोनाको संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा १७७ जना कोरोनाको संक्रमित थपिएका छन् । ३ हजार १ सय २६ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट १४४ जनामा र एन्टिजेन विधिबाट ३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । यस्तै ४१ जना अस्पतालबाट डिस्चार्जसमेत भनेका छन् । सो अवधिमा कोरोनाको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

विराटनगर कोरोनाको हटस्पट बन्दै

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको छ । दैनिक थपिने कुल सङ्क्रमित मध्ये करिब आधाको सङ्ख्यामा विराटनगरका नागरिक सङ्क्रमित हुन थालेको छन् । यो सँगै विराटनगर कोरोनाको हटस्पट बन्ने खतरा बढेको छ। मंगलबारमात्र प्रदेश भरी कुल एक हजार ७१ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । मंगलबारको कुल परीक्षणमध्ये ५१ दशमलव ८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ । एक हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना सङ्क्रमण भएकोम

कोरोनाको बढी जोखिम नयाँ नोटबाट?

हालै बंगलादेशमा (बंगलादेशी नोटमा) गरेको एक अध्यनले पुरानो भन्दा नयाँ नोटमा कोरोनाको भाइरस बढी समय रहने/स्थिर हुने पुष्टि गरेको छ।

कोरोनाको तेस्रो लहरको तयारीमा कञ्चनपुर

दुर्गा उपाध्यायकञ्चनपुर, भदौ २४ । पहिलो भन्दा दोस्रो चरणमा कोरोनाको संक्रमण र मृत्युदर बढेपछि पुराना सिकाइको आधारमा कञ्चनपुरमा तेस्रो लहरको तयारी थालिएको छ । कञ्चनपुरमा पहिलो चरणमा भारत वा विदेशबाट आएकाहरुलाई छुट्टै (संस्थागत) आइसोलेसन र क्वारेन्टीनमा राखिएको थियो । यसरी आइसोलेसनमा राखिएकालाई पीसीआर परीक्षणपछि मात्रै घर पठाउने गरिन्थ्यो । तर दोस्रो चरणमा भने संक्रमण देखिएका […]

कोरोनाको जोखिममा बालबालिका, छैन पूर्वतयारी

कोरोनाको तेस्रो लहर सुरु भए सबैभन्दा धेरै बालबालिका प्रभावित हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन् । देशमा ३५० को हाराहारीमा मात्रै बाल चिकित्सक छन् । त्यसमाथि बालबालिकाको उपचारमा प्रयोग...

कोरोनाको समयमा गर्भवतीले के खाने, के नखाने ?

कोरोनाको लहरमा गर्भवती महिलाले आफ्नो स्वास्थ्यको अन्य समयमा भन्दा बढी ध्यान दिन आवश्यक हुन्छ।

भारतमा कोरोनाको पीक जुन महिनामा मात्र आउने दाबी

भारतमा कोरोनाको दोस्रो लहरले अप्रिल महिनादेखि कहर मच्चाइरहेको छ ।  एक नयाँ अध्ययनले भारतमा जुन महिनामा मात्र कोरोनाको पीक आउने र त्यसपछि संक्रमण दर घट्ने बताएको छ । अर्थात् भारतका लागि मुश्किल समय अझै आउन बाँकी छ ।  हङकङको ब्रोकरेज कम्पनी सीएलएसएको अध्ययनमा कोरोनाको पीक जुन महिनामा आउने भनिएको हो । यो अनुमान अमेरिका, ब्राजिल र बेलायत लगायत १२ देशको विश्लेषणमा आधारित छ ।  ती १२ देशले कोरोनाको दोस्रो लहरको सामना गर्नुपरेको सथयो । ती देशका २ प्रतिशत जनसंख्यामा संक्रमण भएपछि बल्ल कोरोना पीकमा प...

कोरोनाको चपेटामा भारत

वैशाख १२, काठमाण्डौ । भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । भारतमा सक्रिय संक्रमित अर्थात् […]

‘कुवेतमा कोरोनाको त्रास अझै उस्तै छ’

अनिल सोमै मगर/पाल्पा,हाल कुवेत । पछिल्लो समय विश्वमा कोरोनाको त्रास घट्दै गएको छ । कोरोना खाेपको उत्पादन र प्रयोग भएसँगै यसको डर मानिसमा कम हुँदै गएको होला । नेपालमा पनि कोरोना विरुद्धको खोप लगाउन थालिसके भन्ने सुनिन्छ । अब नेपालमा पनि पहिलेको जस्तो डर छैन होला । तर यहाँ कुवेतमा भने कोरोनाको त्रास पहिलेको जस्तै छ, अहिले पनि । म वैदेशिक रोजगारीको क्रममा खाडी देश कुवेतमा छु । कोरोनाको कष्टकर समय पनि यहीँ बित्यो, अहिले पनि यहीँ छु । म यहाँ एक रेस्टुरेन्टमा काम गर्छु, जहाँ दैनिक हजारौँ ग्राहक आउने गर्छन् । निकै ...

कोरोनाको ‘म्युटेड भाइरस’ : युरोपमा खोपसँगै लकडाउन पनि

१७ माघ, नर्वे । युरोपियन देश नर्वेमा कोरोनाको पहिलो चरण शुरु हुँदा गरिएको लकडाउनमा कार्यालयहरु खुला थिए, सपिङका लागि सहज व्यवस्था थियो । अर्कोतिर कोरोनाको दैनिक संक्रमणदर (करिब ४ सय तल) र मृत्युदर पनि निकै कम थियो । पहिलो चरणमा सन् २०२० को मार्च, अप्रिलसम्म लकडाउन गरेर क्रमशः खुलाउँदै लगेर लगभग कोरोनाको पहिलो लडाइँ जितेको […]