कोरोनाको चपेटामा भारत

वैशाख १२, काठमाण्डौ । भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । भारतमा सक्रिय संक्रमित अर्थात् […]

सम्बन्धित सामग्री

भूराजनीतिको चपेटामा नेपाल

एमसीसी सहितका विभिन्न अमेरिकी सहयोग थप गर्दै जाने अमेरिकी उच्च अधिकारीहरूको घोषणाले आफ्नो रणनीतिमा नेपाल फकाउने प्रयास जारी रहेको बुझिन्छ । अमेरिकी उच्च अधिकारीहरूको लगालगको भ्रमणले नेपाललाई कुनै न कुनै रूपमा आफ्नो रणनीतिमा समावेश गर्ने चाहना देखिन्छ ।

भारत-चीनको रणनीतिक स्वार्थको शिकार हुनसक्छ पोखरा विमानस्थल

भैरहवा विमानस्थलको सञ्चालनलाई सघाउन उदार नदेखिएको भारतले पोखरालाई कसरी हेर्ला ? चीनले यही बेला यो परियोजनालाई ‘बीआरआई’ अन्तरगतको भनेर सशंय थपिदिएकोले कतै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन–भारत रणनीतिक स्वार्थको चपेटामा पो पर्ने हो कि ?

खराब मौसमले जहाज फनफनी : आकाशमै इन्धन सकिन लागेपछि विमान ढाका र कलकत्ता डाइभर्ट

काठमाडौं स्थिति त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण आकाशमै इन्धन सकिन लागेपछि ४ विमानलाई भारत र बंगलादेश डाइभर्ट गरिएको छ । यस्तै ४ विमान आकाशमै होल्ड भएका छन् । अवतरणको तयारीमा रहेका ८ अन्र्तराष्ट्रिय उडान शुक्रबार बिहानको खराब मौसमको चपेटामा परेका छन् । बिहान ‘जिरो’ भिजिविलिटीका कारण त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल बन्द भयो । विमान स्थल खुल्ने आशामा विदेशबाट आएका ८ अन्र्तराष्ट्रिय उडानले काठमाडौं देखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर काटे । त्रिभुवन व

बालबालिकासँग पहिलो भारत भ्रमण

काठमाडौँको मध्यम वर्गीय परिवारमा जन्मिएकी भए पनि विदेशिने रहर कहिल्यै पलाएन । जे छ, त्यसमै सन्तुष्ट छु । मलाई स्वदेशभित्रै घुम्ने डुल्ने चाहिँ असाध्यै सोख छ । देश कोभिड–१९ को चपेटामा पर्नुअघि आफ्ना हरेक छुट्टी विभिन्न ठाउँमा घुम्न जान्थेँ । कहिले घरपरिवारसित, कहिले साथीभाइसित । नयाँ नयाँ ठाउँ घुम्ने पनि नशा नै रहेछ । अलि लामो बिदामा बिनाअवरोध घुम्न पाउँदाको मज्जा नै बेग्लै ।सन् २०१८ को नोेभेम्बरतिर भारत भ्रमणमा जानुपर्ने भयो । आफू काम गर्ने शैक्षिक संस्थाले विद्यार्थीलाई विभिन्न देशमा भ्रम

२०२१ को विश्व अर्थतन्त्र : चीनभन्दा भारत अगाडि जाने प्रक्षेपण

कोभिड १९ को महामारीको चपेटामा परेको विश्व अर्थतन्त्र सन् २०२१ मा उकासिने अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण छ । एशियामा यस वर्ष चीनको भन्दा भारतको आर्थिक वृद्धिदर बढी हुने कोषको प्रक्षेपण छ ।चीनको अर्थतन्त्र सन् २०१९ मा ६.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतमा खुम्चिएको थियो । भारतको अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ७.३ प्रतिशतले संकुचन भएको थियो । सन् २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।विकासशील देश

कोरोनाको चपेटामा ३२ दिनमा सकियो परिवार, विधवा बुहारी मात्रै जीवित

एजेन्सी।भारत मध्यप्रदेशको इन्दोरको इन्द्रलोक कोलोनीमा बस्ने अवनी जैनको पुरै परिवार कोरोना संक्रमणका कारण ३२ दिनमा उजाडिएको छ। कोभिड–१९ का कारण सासु प्रियंका जैन, सुसुरा उमेश जैन र पति अमन जैनको पनि मृत्यु भएपछि अब परिवारमा अवनी जैनमात्रै जिवित छिन् । अवनीको विवाह ११ महिनाअघि अमनसँग भएको थियो। अमन एक विश्वविद्यालयमा रजिस्ट्रार र उनकी आमा डा.प्रियंका जैन शिक्षविद् थिइन्।

हाँस्नु कि रुनु ? गोबर दलेर कोरोना भगाउने कोसिस !

भारत यतिबेला कोरोना महामारीको चपेटामा छ । दुई डोज खोप लगाएकाहरु समेत कोरोना संक्रमणबाट ग्रस्त छन, ज्यान गुमाएका छन् । यस्तो बेला भारतकै गुजरात राज्यको अहमदाबादको एउटा बिद्यालयमा भने गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन् । र, उनीहरुको विश्वास छ कि– यो विधिले उनीहरुको कोरोना प्रतिरोधी क्षमता बढ्छ […]

कोभिड सेन्टललाई अमिताभको २ करोड सहयोग

भारत कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक हजारौ मानिसको ज्यान कोरोनाका कारण गैरहेको छ । दैनिक ४ लाख मानिस कोरोना संक्रमित भैरहेको छन् । यो अवस्थामा बलिउडका कलाकारहरु पनि सहयोगका लागि अगाडि आएका छन् । बलिउड नायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टलका लागि २ करोड रुपैयाँ सहयोग गरेका छन् । कोभिड केयर फेसिलिटी रकाबगंज […]

माल्दिभ्समा बोल्ड फोटोसुट गराएकी जानवीले दिइन् स्पष्किरण

भारत यतिबेला कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक लाखौ मानिस यसबाट संक्रमित भैरहेका छन् । यसैविच, केही समय अगाडि बलिउडका कलाकारहरु बिदा मनाउनका लागि भन्दै माल्दिभ्स पुगेका थिए । उनीहरुले माल्दिभ्सको तस्वीर शेयर गरेपछि सामाजिक संजालमा चर्को आलोचना पनि भयो । केही बलिउड कलाकारले यसको विरोध पनि गरे । नायिका जाहनवी कपुर पनि माल्दिभ्स […]

कोरोना महामारीको चपेटामा भारत, महाराष्ट्रमा सार्वजनिक भेला गर्न नपाइने

काठमाण्डाै - कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिन थालेपछि भारतमा निगरानीमा कडाइ गरिएको छ । महाराष्ट्रमा सार्वजनिक भेलामा नै रोक लगाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोनाको जोखिम बढेको भन्दै भीडभाडमा प्रतिबन्धको घोषणा गर्नु भएको छ । राजनीतिक, धार्मिक तथा सामाजिक कार्यको नाममा भेला गर्न नपाइने उहाँले बताउनु भएको छ । एक टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गर्दै उहाँले अबको केही दिन राजनीतिक आन्दोलन गर्न पनि नपाइने बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको महामारी तीव्र गतिमा फैलिर...