दुर्गा उपाध्यायकञ्चनपुर, भदौ २४ । पहिलो भन्दा दोस्रो चरणमा कोरोनाको संक्रमण र मृत्युदर बढेपछि पुराना सिकाइको आधारमा कञ्चनपुरमा तेस्रो लहरको तयारी थालिएको छ । कञ्चनपुरमा पहिलो चरणमा भारत वा विदेशबाट आएकाहरुलाई छुट्टै (संस्थागत) आइसोलेसन र क्वारेन्टीनमा राखिएको थियो । यसरी आइसोलेसनमा राखिएकालाई पीसीआर परीक्षणपछि मात्रै घर पठाउने गरिन्थ्यो । तर दोस्रो चरणमा भने संक्रमण देखिएका […]