दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको छ।
रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए।
डाँगीलाई...
धनगढी- दार्चुलामा डेंगु संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ। महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको डेंगु संक्रमणबाट मृत्यु भएको हो । भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेंगु पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो । उनको उपचारकै क्रममा शनिवार राति मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनी राष्ट्रिय मावि दत्तुमा […]
काठमाडौं : नेपालमा पुनः २ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो समय पुनः दुईजना डेंगु सङ्क्रमितको मृत्यु भएको हो।योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६२ पुगेको मन्त्रालयले जनाएको छ।गत साउनयता नेपालमा हालसम्म ७७ जिल्लामा ५३ हजार ९५१ जना डेंगुबाट सङ्क्रमित भएको पुष्टि भएको छ।डेंगु भाइरस सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ।
२७ कात्तिक, वीरगञ्ज । डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो । थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । हेल्थ केयरमा उपचारको क्रममा उनलाई डेंगु […]
नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेको छ । करिब एक सातापछि स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरणअन्ुसार संक्रमितको संख्या ५० हजार दुई सय ६३ पुगेको हो । थप एकजनाको डेंगु संक्रमणबाट मृत्यु...
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता फैलिएको डेंगुबाट ४२ हजार पाँच सय चारजना संक्रमित हुँदा ५१ को मृत्यु भएको हो । तथ्यांकअनुसार...
काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता बढेको डेंगु ज्वरोको कारण हालसम्म मृत्यु हुनेको संख्या ४२ पुगेको हो। यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो।यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।यस्तै, डेंगु संक्रमितको संख्या पनि ३२ हजार नाघेको छ। मन्त्रालयको पछिल्लो विवरण अनुसार यो वर्ष डेंगु संक्रमितको संख्या ३२ हजार १२१ जना पुगेको छ भने ७६ जिल्लाम
काठमाडौं : देशभरि डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो।यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ।
नेपालमा डेंगु संक्रमणबाट हालसम्म २७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म २७ जनाको डेंगुबाट ज्यान गएको छ।