धनगढी- दार्चुलामा डेंगु संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ। महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको डेंगु संक्रमणबाट मृत्यु भएको हो । भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेंगु पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो । उनको उपचारकै क्रममा शनिवार राति मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनी राष्ट्रिय मावि दत्तुमा […]