दाङमा डेंगु संक्रमणबाट एकजनाकाे मृत्यु

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको छ।  रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए।  डाँगीलाई...

सम्बन्धित सामग्री

अर्घाखाँचीमा ६ सय ५ जनामा डेंगु संक्रमण पुष्टि, स्क्रब टाइफसबाट २ को मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा हालसम्म ६ सय ५ जना मानिसमा डेंगु संक्रमण पुष्टि भएकाे छ । संक्रमित हुनेमा सबै भन्दा बढी सन्धिखर्क नगरपालिका रहेका हुन् । सन्धिखर्कमा ४ सय ५ जना मानिस डेंगु संक्रमित रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । त्यस्तै भूमिकास्थानमा ९९ जना, पाणिनीमा १९, मालारानीमा, ३१ जना, छत्रदेवमा ३७ र अन्य १४ जना […]

डेंगु संक्रमण भयावह हुने जोखिम, तीनै तहका सरकारको प्राथमिकतामा परेन

डेंगुको प्रकोप लगातार बढिरहँदासमेत यसको नियन्त्रण र रोकथामको विषय सरकारको प्राथमिकतामा परेको छैन । साउन महिना यता डेंगु संक्रमित संख्या साढे २७ हजार नाघ्दासमेत केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले डेंगु नियन्त्रणमा गम्भीर चासो नदेखाएका हुन् ।साउन महिना यतामात्रै डेंगुका कारण ३६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित दर घट्दै गएकोमा राहत महसुस गर्न नपाउँदै डेंगु संक्रमण दरले जनमानसमा त्रास सिर्जना गरिरहेको छ । डेंगु संक्रमण रोकथाम तथा  नियन्त्रणमा तीनै तहका सरकारले ध्यान नदिएको इपिडिमिय

‘डेंगु संक्रमण अझ बढ्न सक्छ’

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट पछिल्लो समय देशभर पछिल्लो २४ घण्टामा चार जनाले ज्यान गुमाएका छन्। डेंगुबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार साउनदेखि हालसम्म देश भए ३६ जनाको मृत्यु र २७ हजार ५६९ जनामा भएको डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमण ओरालो लाग्नुको साटो झन् झन् किन […]

डेंगु संक्रमणबाट मृत्यु हुनेको सख्या ३६ पुग्यो

त्यस्तै २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु संक्रमण देखिएको छ।

डेंगु संक्रमण उच्च बिन्दुमा : संक्रमित २२ हजार नाघ्दा २९ को मृत्यु

डेंगु संक्रमण उच्च बिन्दुमा पुगेको छ । असारको पहिलो सातादेखि सुरु भएको डेंगुबाट हालसम्म २२ हजार नौ सय ५२ जना संक्रमित भएका छन् । यीमध्ये २९ को मृत्यु भएको छ । भयावह रूप लिइरहेको...

लुम्बिनीमा २७४४ मा डेंगु संक्रमण, ३ जनाको मृत्यु

६ असोज, बुटवल । लुम्बिनी प्रदेशमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने दुई हजार ७४४ जना संक्रमित भएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट साउन यता तीनजनाको मृत्यु भएको हो । पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय […]

देशभर फैलियो डेंगु, सात जनाको मृत्यु

काठमाडौँ । साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरू रहेका छन् । मृत्यु भएका निर्सग अस्पतालमा ३५ बर्सिया महिला, कान्ति बाल अस्पतालमा तीन बर्सिया बालिका, नेपाल मेडिसिडी अस्पतालमा ३८ बर्सिया […]

देशभर फैलियो डेंगु, सात जनाको मृत्यु

२७ भदौ, काठमाडौं । साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरु रहेका छन् । ‘अहिलेसम्म डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ,’ ती कर्मचारीले अनलाइखबरसँग भने,‘ सातमध्ये […]

देशभर फैलियो डेंगु, तीन जनाको मृत्यु

काठमाडौं, भदौ २२ । देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित […]