सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चोरी भएका, भन्सार छलेर ल्याइएका र विदेशबाट व्यक्तिले ल्याएका मोबाइल भदौ ३१ गतेदेखि नेपालभित्र चलाउन नपाउने व्यवस्था लागू गरेको छ । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम...
काठमाडौं, १९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोवाईल ल्याउन सहज र सरल वातावरण बनाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । यसअघि दाहालले सो निर्देशन दिँदापनि एयरपोर्टमा भने अतिरिक्त मोवाईल खोसिएको समाचार आएको थियो । प्रधानमन्त्री दाहालको सचिवालयले भनेको छ–”विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल […]
काठमाण्डौ – अहिले सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स ह्यासट्याग’ अभियान चलिरहेको छ । विदेशबाट मोबाइल ल्याउन पाउनुपर्यो, सरकारले कुनै रोकटोक लगाउनुभएन भन्दै यो अभियान सुरु गरेका छन् ।
उनीहरु सबैको प्रायः एउटै भनाइ छ, ‘हामीले पठाएको रेमिट्यान्सले सरकारको अर्थ व्यवस्था धानेको छ, हामीलाई एउटा मोबाइल पनि ल्याउन नदिने, घरपरिवारका सदस्यको लागि एउटा मोबाइल ल्याइदिँदा पनि कर तिर्नुपर्ने ?’
चौतर्फी विरोध भएपछि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट ल्याउने मोबाइलमा कडाइ नगर्न...
२५ जेठ, काठमाडौं । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका श्रमिकको पुनरुत्थानमा स्वीट्जरल्यान्डले सघाउने भएको छ । आप्रवासी श्रमिककको पुनर्मिलन परियोजना कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल र स्वीस सरकारबीच सम्झौता भएको छ । अर्थ मन्त्रायका अनुसार कुल ६.८ स्वीस फ्राङ्क (८६ करोड ४४ लाख रुपैयाँ) प्राप्त गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । यो परियोजनाको उद्देश्य वैदेशिक […]
चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनामा विदेशबाट १६ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउद–चैत अवधिमा १६ खर्बभन्दा बढीको वस्तु आयात भएको हो । गत आर्थिक वर्ष २०७७/७८ को १० महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । जुन, चालू वर्षको १० महिनाको तुलनामा २५.९५ प्रतिशतले कम हो । यसको अर्थ यो वर्षको यस अवधिमा करिब २८ प्रतिशतले आयात बढेको छ ।यसैगरी, विभागका अनुसार यस अवधिमा नेपालबाट १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएको छ । जुन, गत वर्षको सोही अवधि
विदेशबाट १० करोड अमेरिकी डलर ऋण ल्याउन अर्थ मन्त्रालयको सहमति, वैशाखभित्रै अन्तर्राष्ट्रिय आशयपत्र माग गरिने, यही आर्थिक वर्षमा सम्झौता गर्ने योजना
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (आरबिबी)ले विदेशबाट करिब १२ अर्ब...
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशबाट आउने रेमिट्यान्स व्यवस्थित गर्नुपर्ने प्रस्ताव पेश गरेका छन्। अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा उनले बैंकिङ च्यानल प्रयोग गरी देशमा विदेशी मुद्रा भित्र्याउन आकर्षित गर्नुपर्ने बताएका छन्। विदेशबाट सोझै नेपालको बैंकको खातामा जम्मा हुने रकममा २ प्रतिशतभन्दा बढी ब्याजदर दिनुपर्ने उल्लेख गरेको छ।यी हुन् मन्त्री श्रेष्ठका १२ बुँदे प्रस्ताव१. वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई राज्यले सम्मानज
सरकारले विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ। मन्त्रिपरिषद् सोमबारको बैठकले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता तथा जेलमुक्त भएकाको स्वदेश फर्केर क्वारेन्टिन बस्दाको खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो। त्यसका लागि आवश्यक प्रबन्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले रकम निकासा गर्ने निर्णय छ। त्यसका लागि सरकारले उपयुक्त स्थानमा क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।कोभिड–१९ को जोखिमको दोस्रो लहरका कारण चा
छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आँकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै गएको र अक्सिजनको अभाव हुने खतरा बढेपछि २० हजार थान अक्सिजन सिलिन्डर जोहो गर्न लागिएको हो । त्यस्ता सिलिन्डर निजी कम्पनीहरूलाई सहुलियतमा विदेशबाट किन्नका लागि सरकारले बाटो खुला गरिदिने भएको छ ।अर्थ मन्त्रालयमा स्वास्थ्य मन्त्रालयले उक्त परिमाणको सिल