२५ जेठ, काठमाडौं । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका श्रमिकको पुनरुत्थानमा स्वीट्जरल्यान्डले सघाउने भएको छ । आप्रवासी श्रमिककको पुनर्मिलन परियोजना कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल र स्वीस सरकारबीच सम्झौता भएको छ । अर्थ मन्त्रायका अनुसार कुल ६.८ स्वीस फ्राङ्क (८६ करोड ४४ लाख रुपैयाँ) प्राप्त गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । यो परियोजनाको उद्देश्य वैदेशिक […]