संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा स्टील उद्योगीले सरकारले बजेटमार्फत ल्याएको नीतिको विरोध गरेका छन् । उनीहरुले समितिमा गएर अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको व्यवस्थाले २४ वटा स्टील उद्योग ६ महिनामा बन्द हुने बताए ।सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत स्पञ्ज आइरनमा भन्सार र अन्तशूल्क छुट दिएको थियो । यस्तै, विदेशबाट आयात हुने विलेटको भन्सार यथावत राख्दै अन्तःशुल्क बढाएको थियो । यसले विलेट आयात गरेर डण्डी उत्पादन गर्दै आएका उद्योग ६ महिनामा बन्द हुने उनीहरुले बताए ।साखः स्ट