रेमिट्यान्स बढाउन श्रममन्त्री श्रेष्ठको १२ बुँदे प्रस्ताव

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशबाट आउने रेमिट्यान्स व्यवस्थित गर्नुपर्ने प्रस्ताव पेश गरेका छन्। अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा उनले बैंकिङ च्यानल प्रयोग गरी देशमा विदेशी मुद्रा भित्र्याउन आकर्षित गर्नुपर्ने बताएका छन्। विदेशबाट सोझै नेपालको बैंकको खातामा जम्मा हुने रकममा २ प्रतिशतभन्दा बढी ब्याजदर दिनुपर्ने उल्लेख गरेको छ।यी हुन् मन्त्री श्रेष्ठका १२ बुँदे प्रस्ताव१. वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई राज्यले सम्मानज

सम्बन्धित सामग्री

एक वर्षमा २० खर्ब रेमिट्यान्स पुर्‍याउँछौँ : श्रममन्त्री श्रेष्ठ

नेपालमा दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारीबाट रेमिट्यान्स आप्रवाह आगामी एक वर्षमा २० खर्ब पुर्‍याउने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् । श्रम मन्त्रालयमा नेपाल र संयुक्त अरब...