भारतको खराब ब्याटिङ प्रदर्शन

एजेन्सी – घरेलु टोली भारतले तेस्रो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध खराब ब्याटिङ सुरुवात गरेको छ । होल्कर क्रिकेट स्टेडियम इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २१.२ ओभरमा ५ विकेट गुमाउँदै ७० रन बनाएको छ । भारतका विराट कोहली २२ र विकेटकिपर श्रीकर भरत १० रनमा क्रिजमा छन् । अष्ट्रेलियाका दुई स्पिनर नाथन लायन र म्याथ्यु […]

सम्बन्धित सामग्री

बरोडाविरुद्ध नेपालको कमजोर ब्याटिङ

२० चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ ओभरमा ५ विकेट गुमाउँदै ८२ रन बनाएको छ । नेपालका सन्दीप जोरा ३ र कुशल मल्ल क्रिजमा छन् । अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित […]

नामिवियाविरुद्ध नेपाल : हेभी ब्याटिङ लाइनअप, कमजोर प्रदर्शन

३ फागुन, काटमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा बिहीबार नेपालले नामिवियाविरुद्ध मैदान उतारेको प्लेइङ ११ मा ब्याटिङमा हेभी लाइन अप थियो । स्पीनर ललित राजवंशी बाहेक सबै राम्रो ब्याटिङ गर्नेहरु थिए । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो । कीर्तिपुरमा बिहानको समयमा ब्याटिङ गर्न सहज मानिँदैन । त्यसैले नेपाली […]

विवेककी बहिनी साक्षीको उत्कृष्ट ब्याटिङ प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर विवेक यादवकी बहिनी साक्षीले सप्तरी जिल्ला छनोटमा सानदार ब्याटिङका साथ अलराउन्ड प्रदर्शन गरेकी छिन् । प्रधानमन्त्री कप अन्तर्गत मधेश प्रदेशको लागि सप्तरी जिल्ला छनोटमा साक्षीले अर्धशतकीय इनिङ खेलेकी खेल्नुको साथै एक विकेट लिएकी हुन् । १४ वर्षीय साक्षीले राजबिराज च्याम्पियन्सबाट खडक क्विनविरुद्ध ४६ बलमा ११ चौकासहित […] The post विवेककी बहिनी साक्षीको उत्कृष्ट ब्याटिङ प्रदर्शन first appeared on हाम्रो खेलकुद.

काठमाडौंमा शक्ति प्रदर्शन, पोखरामा ओलीको बलिङ-ब्याटिङ

सम्बोधनपछि अध्यक्ष ओली क्रिकेट मैदान छिरेका थिए । उनले दुई बलिङ र दुई बलको सामना गरे । ओलीले ब्याटिङ गर्दा पार्टी उपाध्यक्ष विष्णु पौडेलले बलिङ गरेका थिए । ओलीले दुवै बल ब्याटले छोएका थिए ।

कालिसको उत्कृष्ट ब्याटिङ

एजेन्सी – दक्षिण अफ्रिका तथा विश्व क्रिकेटकै महान् अलराउन्डर ज्याक्स कालिसले ४८ वर्षको उमेरमा पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् । अमेरिकामा जारी युएस मास्टर्स टि टेन प्रतियोगितामा क्यालिफोर्निया नाइट्सलाई टेक्सास चाजर्सविरुद्ध ७ विकेटको जित दिलाउन उनले उत्कृष्ट ब्याटिङ गरेका हुन् । टस जितेर पहिला ब्याटिङ रोजेको नाइट्सले निर्धारित १० ओभरमा १ विकेट गुमाउँदै १ […] The post कालिसको उत्कृष्ट ब्याटिङ first appeared on हाम्रो खेलकुद.

नेपालको ब्याटिङ फेरि चलेन

कुशल मल्ल र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शन बावजुद बिर्सनलायक ब्याटिङ गरेपछि नेपालले बिहीबार विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स(युएई) सँग ६८ रनको हार बेहोरेको छ।पछिल्लो पाँच खेलमा ब्याटिङ सुधारेको नेपालले बिहीबार बिर्सनलायक ब्याटिङ गरेको छ ।...

नेपालको खराब ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो ओडिआई खेलमा युएईविरुद्ध बलियो लक्ष्य पछ्याउनेक्रममा खराब ब्याटिङ प्रदर्शन गरेको छ । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ४ विकेट गुमाउँदै ५५ रन बनाएको छ । अर्जुन साउद ३९ बलमा ३ चौकासहित २१ रनमा क्रिजमा छन् । उनलाई दीपेन्द्रसिंह ऐरी ६ रनमा क्रिजमा […]

नेपालको ब्याटिङ सधैं कमजोर हुनुको पाँच कारण

भुपेन्द्र जि.सी. काठमाडौं नेपाली क्रिकेट इतिहासमा ब्याटिङ सबैभन्दा ठूलो कमजोरी हो । नेपालले बलिङमा सानदार प्रदर्शन गर्दै आएपनि ब्याटिङ सधैं खराब हुने गर्दछ । नेपालले गुमाएका लगभग सबै अवसर कमजोर ब्याटिङ कै कारण छन् । डिभिजन फाइभ देखि तीनसम्म उपाधि, टि२० विश्वकप र ओडिआई मान्यता जस्ता ठूला उपलब्धी बलिङमा उच्च प्रदर्शनका साथ पाएको हो । […]

ब्याटिङ सुधारे पनि असफल

बंगलादेशसँगको पहिलो खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्‍यो। तथापि, श्रीलंकासँग भने नेपालले बलिङमा सुधार गर्न नसके पनि तारिफयोग्य ब्याटिङ गर्‍यो। अर्जुन साउदले ६४ रनको अर्धशतकीय इनिङ खेल्दा तीन चौका र दुई छक्का हिर्काए।...

भारतको लज्जास्पद प्रदर्शन

एजेन्सी – इंग्ल्यान्डविरुद्ध तेस्रो टेस्ट खेलको पहिलो इनिङमा भारतले ब्याटिङ र बलिङ दुबैमा लज्जास्पद प्रदर्शन गरेको छ । इंग्ल्यान्डले पहिलो इनिङमा ४२ रनको अग्रता लिँदै सानदार सुरुवात गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड ४२ ओभरमा १२०–० को अवस्थामा छ । इंग्ल्यान्डले पहिलो दिन ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन गर्यो । ओपनर हसिब हमिद […]