कुशल मल्ल र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शन बावजुद बिर्सनलायक ब्याटिङ गरेपछि नेपालले बिहीबार विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स(युएई) सँग ६८ रनको हार बेहोरेको छ।पछिल्लो पाँच खेलमा ब्याटिङ सुधारेको नेपालले बिहीबार बिर्सनलायक ब्याटिङ गरेको छ ।...