काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो ओडिआई खेलमा युएईविरुद्ध बलियो लक्ष्य पछ्याउनेक्रममा खराब ब्याटिङ प्रदर्शन गरेको छ । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ४ विकेट गुमाउँदै ५५ रन बनाएको छ । अर्जुन साउद ३९ बलमा ३ चौकासहित २१ रनमा क्रिजमा छन् । उनलाई दीपेन्द्रसिंह ऐरी ६ रनमा क्रिजमा […]