भारतको लज्जास्पद प्रदर्शन

एजेन्सी – इंग्ल्यान्डविरुद्ध तेस्रो टेस्ट खेलको पहिलो इनिङमा भारतले ब्याटिङ र बलिङ दुबैमा लज्जास्पद प्रदर्शन गरेको छ । इंग्ल्यान्डले पहिलो इनिङमा ४२ रनको अग्रता लिँदै सानदार सुरुवात गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड ४२ ओभरमा १२०–० को अवस्थामा छ । इंग्ल्यान्डले पहिलो दिन ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन गर्यो । ओपनर हसिब हमिद […]

सम्बन्धित सामग्री

भारतविरुद्ध नेपालको लज्जास्पद प्रदर्शन, ५२ रनमा अलआउट

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै लज्जास्पद प्रदर्शन गरेको छ । नेपाल ५२ रनमा अलआउट भएको छ ।

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथ विरुद्ध ३-० को लज्जास्पद हार बेहोरेको हो । शुक्रबार मात्रै युनाइटेडका प्रशिक्षक एरिक टेन हागले प्रिमियर लिगको ‘म्यानेजर अफ द मन्थ’ अवार्ड पाएपछिको खेलमा युनाइटेडले यस्तो हार बेहोरेको हो । बुधबार राति चेल्सी विरुद्ध सानदार प्रदर्शन गर्दै २-१ को जित […] The post म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार first appeared on हाम्रो खेलकुद.

कुवेतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा कुवेतविरुद्ध टेस्ट शैलीमा लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ । बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले १५ ओभरमा ७ विकेट गुमाउँदै ५६ रन बनाएको छ । काजोल श्रेष्ठ ३ बल खेल्दा खाता खोल्न सकेकी छैनिन् । इन्दु बर्मा ७ बलमा १ […] The post कुवेतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ first appeared on हाम्रो खेलकुद.

नेपालको लज्जास्पद हार

ब्याटिङ र बलिङमा निराशाजनक प्रदर्शन गरेपछि जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’विरुद्ध लज्जास्पद हार सामना गरेको छ।...

नामिबियामा नेपालको बिर्सनलायक प्रदर्शन

नामिबियामा जारी आइसिसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक एकदिवसीय प्रतियोगितामा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । प्रतियोगिताका चार खेलमा वर्षाका कारण एक बराबरीसहित नेपाल तीन खेलमा नराम्रोसंग पराजित भयो । बिहिबार प्रतियोगिताको अन्तिम खेलमा पनि नेपाल स्कटल्याण्डसँग पराजित हुँदै जम्मा १ अंक मात्र जोड्न सफल भयो । यो प्रतियोगितामा भएको लज्जास्पद पराजयपछि नेपालको एकदिवसीय मान्यता जोगाउने …

साफ यू–२० : भारतसँग लज्जास्पद हार, ८–० ले पराजित

साफ यू–२० फुटबल च्याम्पियनसिपको महत्वपूर्ण खेलमा नेपालले भारतसँग् लज्जास्पद पराजय व्यहोरेको छ । नेपाल ८–० गोलले पराजित भयो ।  फाइनल प्रवेशका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । जारी...

ब्याटिङमा चुक्दा लज्जास्पद हार

काठमाडौं । बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि खराब ब्याटिङपछि नेपालले आईसीसी विश्वकप लिग–२ मा घरेलु टोली यूएईसँग लज्जास्पद हार बेहोरेको छ । मध्यम लक्ष्य पछ्याएको नेपाल शुक्रबार यूएईसँग ४८ रनले पराजित भएको हो । १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा १ सय २० रनमा अल आउट भयो । नेपालका […] The post ब्याटिङमा चुक्दा लज्जास्पद हार appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालको युएईसँग लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि खराब ब्याटिङको कारण नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईसँग लज्जास्पद हार बेहोरेको छ । मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल शुक्रबार युएईसँग ४८ रनले पराजित हुन पुग्यो । १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १ सय २० रनमा अल आउट भयो । […]

एसियन कप छनोटमा नेपालको लज्जास्पद हार

काठमाडौं : एएफसी एसियन कप छनोटमा नेपाली यू-२३ फुटबल टिम पराजित भएको छ।नेपाली टिम सोमबार इरान यू-२३ फुटबल टिमसँग ४-० गोलले पराजित भएको हो। ताजकिस्तानको सेन्ट्रल रंगशालामा सम्पन्न खेलमा गोलकिपर अर्पण कार्कीको कप्तानीमा मैदान उत्रिएको नेपाली टिमले बलियो टिम इरानसँग लज्जास्पद हार बेहोरेको हो।पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा भने नेपालले सोही प्रदर्शन कायम राख्न सकेन्। खेलको १७ औं मिनेटमा नेपालका अभिषेक लिम्बूले विपक्षी टिमका खेलाडीलाई डी बक्सभित्रै फउल गरेपछि इरानले पेनाल्टीको अवसर पाएको

लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार घरेलु मैदान ओल्ड ट्राफर्डमा चिर परिचित प्रतिद्वन्द्वी लिभरपुलसँग लज्जास्पद हार बेहोरेको छ । फरवार्ड मोहमद सलाहको सानदार ह्याट्रिकमा लिभरपुल ५-० को जित दर्ता गर्न सफल भएको हो । फरवार्ड मोहमद सलाहले सानदार प्रदर्शन गरेपछि लिभरपुलले पहिलो हाफमा ४-० को अग्रता लिएको हो । सलाहकै पासमा मिडफिल्डर […]