नामिवियाविरुद्ध नेपाल : हेभी ब्याटिङ लाइनअप, कमजोर प्रदर्शन

३ फागुन, काटमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा बिहीबार नेपालले नामिवियाविरुद्ध मैदान उतारेको प्लेइङ ११ मा ब्याटिङमा हेभी लाइन अप थियो । स्पीनर ललित राजवंशी बाहेक सबै राम्रो ब्याटिङ गर्नेहरु थिए । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो । कीर्तिपुरमा बिहानको समयमा ब्याटिङ गर्न सहज मानिँदैन । त्यसैले नेपाली […]

सम्बन्धित सामग्री

कतारले गुमायो नवौं विकेट,नेपाल जितको नजिक

काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध नेपाल जित नजिक पुगेको छ । नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारले कमजोर प्रदर्शन गर्दै लगातार विकेट गुमाएको छ । भर्खरै कतारको ९औं विकेट पतन भएको हो । कतारको इनिङस ध्वंस्त बनाउने क्रममा सन्दीप लामिछाने चार तथा सोमपाल कामीले […]

स्कटल्यान्डविरुद्ध नेपाल निरीह, त्रिकोणात्मक श्रृंखलामा जितविहीन

काठमाडौं । नेपालले लिग टु क्रिकेट अन्तरगत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध कमजोर प्रदर्शन गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १२० रनको झिनो लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा भेट्टायो । अन्तिम खेलमा ८ विकेटको हारसँगै श्रृंखलामा नेपाल जितविहीन बनेको छ । यसअघिका तीन खेलमा नेपालले दुई हार व्यहोरेको थियो भने नामिबियाविरुद्धको […]

लिग टु क्रिकेट : नेपालको ब्याटिङ चलेन, नामिबियासँग ४० रनले पराजित

२८ असार, काठमाडौं । ब्याटिङमा फेरि कमजोर प्रदर्शन हुँदा आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको छ । नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । यस जितपछि नामिबयाले अंकतालिकामा नेपाललाई पछि पारेको छ । नामिबिया […]

टी-२० विश्वकपमा पुग्न नेपाल असफल

टी–२० विश्वकपमा छनोट हुन नेपाल असफल भएको छ । नेपाल युएईसँग ६८ रनले पराजित भएको हो । ओमानमा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा कमजोर प्रदर्शन गरेको हो ।

अमेरिकासँग नेपाल ६ विकेटले हार्‍यो, नेपाली बलरको कमजोर प्रदर्शन

यसअघि दोस्रो इनिङमा नेपालले दुई पटक राम्रो अवसर बनाएको थियो । खेलको पाँचौ ओभरमा सन्दीप लामिछानेले २ विकेट लिएसँगै नेपालले खेलमा फर्किने संकेत गरेको थियो । तर स्टिभन टेलरको ब्याटिङ अगाडि नेपाली बलिङ फितलो साबित भयो ।

भारतविरूद्ध नेपालको कमजोर प्रदर्शन

मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको नेपालले कमजोर प्रदर्शन गरिरहेको छ। अहिलेसम्म १४ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै नेपालले ३८ रन बनाएर खेलिरहेको छ। नेपालका लागि आसिफ शेखले १३ बल खेलेर ३ रन बनाए। यस्तै १२…