मंगलबार डलरको भाउ ११२ रुपैयाँ ८४ पैसा पुगेको छ । अघिल्लो दिन डलर खरिददर १२१ रुपैयाँ ५६ पैसा तथा विक्रीदर १२२ रुपैयाँ १६ पैसा थियो । आइतबार भने बढेर खरिददर ११२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा पुगेको नेेपाल राष्ट्र बैकले जनाएको छ । । यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५१ पैसा पुगेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८९ पैसा र बिक्रीदर