बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको भाउ सामान्य रुपमा खस्किएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत सोमबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र विक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेकोमा बुधबार १२ पैसाले घट्दै खरिददर ११८ रुपैयाँ ९० र विक्रीदर ११९ रुपैयाँ ५० पैसामा झरेको हो । यस्तै, आज युरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८० पैसा र विक्रीदर १४१ रुपैयाँ ५१ पैसामा झरेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७४ पैसा र विक्रीदर १६५ रुपैयाँ ५७ पैसामा झरेको छ भने स