प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुको नाराबाजी कायमै (भिडिओसहित)

काठमाडौं, २९ फागुन । प्रतिनिधिसभाको जारी बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूको नाराबाजी जारी छ । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी सुरु गरेका थिए । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमाले विभाजनमा सभामुख सापकोटामको भूमिका रहेको […]

सम्बन्धित सामग्री

बाबुरामले भाषण गर्दा एमाले सांसदले एमसीसीकाे विराेधमा नाराबाजी गर्न बिर्सिए

काठमाडौं । एमालेका सांसदहरूले गत भदौदेखि संसद बैठकमा नाराबाजी गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको विरोध जनाएर गत २३ भदौदेखि एमाले सांसदले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै आएका हुन् । सोही क्रममा आइतबार पनि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजीका बीच सभामुख सापकोटाले एमसीसी सम्झौतामाथि […] The post बाबुरामले भाषण गर्दा एमाले सांसदले एमसीसीकाे विराेधमा नाराबाजी गर्न बिर्सिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीमाथि छलफल सुरु भएपछि एमाले सांसदले नाराबाजी गर्न बिर्सिए

काठमाडौं, १५ फागुन : एमालेका सांसदहरूले गत भदौदेखि संसद बैठकमा नाराबाजी गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको विरोध जनाएर गत २३ भदौदेखि एमाले सांसदले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै आएका हुन् । सोही क्रममा आइतबार पनि प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजीका बीच सभामुख सापकोटाले […]

प्रतिनिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदहरुले अवरोध गरेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ । आइतबार दुई पटक बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । एमाले सांसदहरुले लगातार नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।आइतबार बैठक चलाउन […]

प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित

न्युज अफ नेपाल काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् । तेस्रो दिन आइतबार पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । सोही बेला सभामुख सापकोटाले संवादमा आउन एमाले सांसदहरूलाई आग्रह गर्दै बैठक चल्ने वातावरण बनाउन सबैमा अपील पनि गरेका छन् । उनले संसदीय मूल्य र मान्यता […]