एमाले सांसदले गरे सभामुखविरुद्ध संसदमै नाराबाजी, १५ मिनेटका लागि संसद अबरुद्ध

सभामुखले बोलिनसक्दै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले सभामुखको व्यवहार मूर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन’ भन्ने जस्ता नारा लगाए ।

सम्बन्धित सामग्री

संसद बैठक : अवरोधको नीतिबारे छलफलमा एमाले

आजदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकमा कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा एमालेले छलफल थालेको छ । दिउँसो ४ बजे सुरु हुने बजेट अधिवेशन पहिले झै अवरोध गर्ने वा अन्य विकल्पमा जाने भन्नेबारेमा निर्णय गरिसकेको छैन ।अगामी संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा पार्टीमा छलफल भइरहेको र त्यसबारे निर्णय भइनसकेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले रातोपाटीलाई जानकारी दिए । आज दिउँसो साढे २ बजेदेखि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी नहुने एमाले सचेतक शान्त

दुई पटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय चुनावमा हार्न योग्य दल नेकपा एमाले भएको टिप्पणी गरेका छन् । दुई पटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले भएको उनको तर्क छ । सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिले सोमबार काठमाडौँमा गरेको अन्तर्क्रियामा महामन्त्री थापाले भने, ‘संसद पटक पटक विघटन गर्ने एमाले हो । उसले दण्ड पाउनुपर्छ […]

संसद बैठक स्थगनपछि कांग्रेस र एमाले आन्तरिक छलफलमा

काठमाडौँ – बिहीबार दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगनपछि दलहरु अहिले आन्तरिक छलफलमा लागेका छन्। नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष एमाले संघीय संसद भवन बानेश्वरमै आन्तरिक छलफलमा जुटेका हुन्। बिहीबार संसद बैठकमा सहभागी हुन सांसदहरु नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका थिए। यहींबीच संसद सचिवालयले शुक्रबारसम्मको लागि बैठक स्थगित गरिएको सूचना जारी गरेको […]

एमाले : कार्यव्यवस्थालाई जानकारी गराउने, संसद अवरोध गर्ने

काठमाडौं, ४ फागुन : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । बैठक दिउँसाे १ बजे बस्दैछ । एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका […]

भोलिको संसद बैठकमा कसरी प्रस्तुत हुन्छ एमाले ?

काठमाडौं, २४ भदौ :  भोलि (शुक्रबार) बस्ने प्रतिनिधि सभाको बैठक पनि सहजै संचालन हुने संभावना देखिदैन । भोलि दिउसो १ बजे बस्ने गरी बोलाइएको संसद बैठक पनि अवरोध गर्ने तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ । एमालेको विरोधका कारण बुधबार तीनपटक सम्म संचालन हुन नसकेर सभामुखले बैठक भोलिका लागि बोलाएका छन् । एमाले प्रमुख […]

सरकारले संसद अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउने आशंका

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले नयाँ सरकारले संसद अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याएको बताए ।प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता बस्नेतले सरकारले संसद अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउन लागेको बताए । उनले यो सरकारलाई मापसे सरकारभन्दा उचित हुने बताए । यो सरकारलाई परमादेशबाट आएको सरकारभन्दा सत्तापक्षले […]

सुदूरपश्चिमका निलम्बित एमाले सांसद भन्छन्- संसद बैठकमा भाग लिन्छौं

१ असार, धनगढी । संसदीय दलको हृवीप उल्लङ्घन गरेको भन्दै निलम्बन गरिएका नेकपा एमाले सुदूरपश्चिमका सांसदले संसदीय दलको कारवाही अवैधानिक भएको भन्दै संसद बैठकमा भाग लिने जनाएका छन् । सोमबार एमाले प्रदेश संसदीय दलले केपी शर्मा ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको थियो । उनीहरुले संसदीय दलको विधानले नै वैधता नपाएको अवस्थामा गरिएको […]

एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालयमा

काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालय पठाएको छ । पत्र संसद सचिवालयलाई प्राप्त भएसँगै प्रतिनिधिसभामा आजदेखि एमाले र माओवादी केन्द्रको नाममा सांसदले प्रतिनिधित्व गर्नेछन् । तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै लहरमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो  । निर्वाचन आयोगको पत्र बमोजिम अब एमाले र माओवादी केन्द्रका सांसदको बस्ने सिट व्यवस्थापन मिलाइने ...

एमाले र माओवादी केन्द्र अलग भएको पत्र संसद सचिवालयमा

२६ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए । […]