टेलिकमको नेटवर्कमा समस्या

सोलुखुम्बु । नेपाल टेलिकमको सोलुखुम्बु नेटवर्कमा समस्या देखिएको छ । विगत दुई दिनदेखि सो क्षेत्रको नेटवर्कमा समस्या आउँदा जिल्लाका सेवाग्राही मारमा परेका हुन् ।  बुधवार बिहानदेखि नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने, लागि हाले आवाज नबुझिनेलगायतका समस्या देखिएको प्रयोगकर्ताले बताएका छन् । जसका कारण सञ्चार सेवाबाट आफूहरू वञ्चित हुनुपरेको उनीहरूको भनाई छ ।  नेपाल टेलिकम सल्लेरी […]

सम्बन्धित सामग्री

नेपाल टेलिकमको नेटवर्क ‘१५ मिनेट डाउन’

नेपाल टेलिकमको मोबाइल तथा ल्यान्डलाइन (पिएसटिएन) सेवा मंगलबार करिब डेढ घन्टा अवरुद्ध भयो । मध्याह्न १२ बजेदेखि साढे एक बजेटसम्म टेलिकमका प्रयोगकर्ताको फोन नलाग्ने, एसएमएस नजानेजस्ता समस्या देखिएको थियो । प्राविधिक समस्या आएका...

गाउँपालिका क्षेत्रमा पहिलोपटक टेलिकमको नेटवर्क

खोटाङ : खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रमा पहिलोपटक नेपाल टेलिकमको नेटवर्क पुगेको छ। गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५ दुबेकोलमा एकैसाथ नेपाल टेलिकमका दुइटा टावर सञ्चालनमा आएसँगै नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्या अन्त्य भएको छ।टेलिकमले ढिला गरी टावर सञ्चालनमा ल्याए पनि अहिले गाउँपालिकावासीको मुहारमा खुसी छाएको छ।गाउँपालिकामा टावर सञ्चालन गर्न आवश्यक सहयोगसँगै बारम्बार ताकेता गर्दा लामो प्रतीक्षापछि टावर सञ्चालनमा आएको रावाबेसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौलाले बताए। ६ वटा वडा

खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क आउने–जाने भइरहँदा सेवाग्राही मर्कामा

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन्। एक हप्तायतादेखि नेटवर्क आउने–जाने भइरहँदा खुम्बु क्षेत्रमा सञ्चार सेवा प्रभावित भएकाे स्थानीय बासिन्दाले बताएका हुन् । खुम्बुमा नेपाल टेलिकमको एनटीसी र एडीएसएल फोन सेवा बारम्बार बन्द भइरहँदा कार्यालयको सेवामा समेत समस्या भएको स्थानीयवासी अमृत मगरले बताउनुभयो । एडीएसएल फोन सेवा प्रभावित भएसँगै इन्टरनेट सेवा समेत प्रभावित हुने भएकाले कार्यालयको काम नै प्रभावित हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्ल...

बैतडीवासी एक हप्तादेखि सञ्चारविहीन

बैतडी । चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति पुर्याउँदा यहाँका नागरिक एक हप्तादेखि सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति पुर्याएको थियो । नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चारको समस्या भएको हो । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको […]

चट्याङले टावरमा क्षति, एक हप्तादेखि बैतडीका नागरिक सञ्चारविहीन

बैतडी– चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन्। गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो। नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयवासीलाई सञ्चारको समस्या भएको छ। एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको स्थानीयवासीसमेत रहेका नेकपा एमाले दोगडाकेदार […]

बैतडीमा आकाशमा बादल लाग्ने बित्तिकै टेलिफोन बन्द !

बैतडीको सबैभन्दा बढी जनसङ्ख्या भएको पुरचौडी नगरपालिकामा नेपाल टेलिकमको नेटवर्क आकाशमा बादल लाग्ने बित्तिकै बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । विद्युतको पहुँचबाट टाढा रहेको पुरचौडी नगरपालिकाको कुवाकोट–५, काटैको डाँडामा सोलार प्रविधिबाट सञ्चालनमा ल्याईएको नेपाल टेलिकमाको टावरले बादललागेको दिन कामनगर्दा सञ्चारबाट वञ्चित हुनु परेको नगरपालिले जानकारी दिएको छ । टेलिफोन बन्दा हुँदा नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई समस्या भएको बताईएको छ । कोरोना कहरका बेला महत्वपूर्ण रिपोर्टिङ गर्न पनि समस्याहुने गरेको स्थानीय सञ्चारकर्मी हरिश साउदले बताउनुभयो । साउदले भन्नुभयो, “ आकाशमा बादल लागेपछि फोनको नेटवर्क आउँदैन । फोन बन्दभएको आजकरिब २८ दिनभईसकेको छ । डिलासैनी गाउँपालिकामा रहेको टावर खोज्न दुइृ घण्टा उकालो हिँडेर डाँडामा गएपछि बल्ल नेटवर्क आउँछ ।

टेलिकमको नेटवर्क सम्बन्धी समस्या समाधान गर्न निर्देशन

संसदीय समितिले ग्रामीण क्षेत्रमा देखिएका टेलिकमको नेटवर्क सम्बन्धी समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधि सभा, अर्थ समितिको बुधवारको बैठकमा सांसदले अझै पनि कतिपय दूरदराजका बस्तीमा नेपाल टेलिकमकै सेवा पुग्न नसकेको भन्दै सेवा विस्तार र गुणस्तरीयता ध्यान दिनुपर्ने खाँचो औंल्याए ।चालू आवको बजेट कार्...

किन भयो टेलिकमको नेटवर्क पाँच घण्टा अवरुद्ध ?

शनिबार बिहानै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । बिहान तीन बजेबाट नेटवर्क आएको समस्या एकै पटक बिहान आठ बजेमात्र समाधान भएको छ ।