राहुघाट जलविद्युतको सुरुङ निर्माणमा ढिलासुस्ती

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ३८ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले अहिलेसम्म उक्त प्रगति भएको हो । नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत सेयर लगानीमा वि.सं २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग वि.सं २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स […]

सम्बन्धित सामग्री

राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माण तीव्र

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युतमा कुल ६ हजार २७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार ७०० मिटर सुरुङ निर्माण सकिएको आयोजनाका प्रोजेक्ट म्यानेजर […]

राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण गरिँदै । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित राहुघाट जलविद्युत आयोजनाको बाँध, विद्युत्गृह र सुरुङ निर्माण तीव्र रुपमा अघि बढेको छ ।-तस्बिर-सन्तोष गौतम-रासस