दिनहुँ भेल तरेर विद्यालय जान बाध्य

काठमाडौं, असार १४ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको दिन खोला बढेर जान सकिँदैन कि भन्ने चिन्ताले उनलाई पिरोल्छ। दिउँसो पानी पर्‍यो भने घर फर्कन सकिँदैन कि भन्ने पिर लागिरहन्छ। खारखोलामा रहेको पुल बाढीले […]

सम्बन्धित सामग्री

बालबालिकाको भविष्य : पुल नहुँदा जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य

बैतडी : पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन्। सिगास गाउँपालिका -६ मा रहेको गणेश माध्यमिक विद्यालय, मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन्।न्वाघरीगाड खोलामा रहेको आरसिसि पुल दुई वर्षअघि बगाएको सिगास गाउँपालिका ६ का वडाध्यक्ष तेजबहादुर साउँदले बताए।उक्त खोलामा पुल नहुँदा सिगास- ६ र ७ का बालबालिका जोखिमपूर्ण रुपमा खोला तर्न बाध्य भएका हुन्।  कामचलाउ हिसाबले बनाएको काठेपुल पनि एकम

चिडिमार समुदायका बालबालिकालाई विद्यालय ल्याउन छात्रवृत्ति

नेपालगञ्ज, २२ भदौ । बाँकेका विभिन्न ठाउँमा रहेका अल्पसङ्ख्यक चिडीमार समुदायका बालबालिका बीचैमा विद्यालय छाडन बाध्य छन् । आर्थिक अभाव र बालबिबाहलगायत समस्याका कारण उनीहरु विद्यालय छाड्न बाध्य भएको चिडिमार समुदायका अगुवा बताउँछन् । नेपालगञ्ज–१२ का हौसीलाल चिडिमारले बालबालिका आर्थिक अभावका कारण बीचमै विद्यालय छाडेको उल्लेख गर्दै थोरै पढेर रोजगारी नपाउने र पढ्न पठाएर जीविका […]

मनाङ: पुल नहुँदा स्वास्थ्यचौकी जान फड्केको प्रयोग गर्न बाध्य

हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो। नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा स्वास्थ्यचौकी पुग्न फड्के प्रयोग गर्न बाध्य हुँदै आएका छन्।

नियमविपरीत पाठ्यपुस्तक र पोसाक किन्न बाध्य पार्दै निजी विद्यालय

काठमाडौं : निजी विद्यालयहरूले नियमविपरीत विद्यालयमै अभिभावकहरूलाई पाठ्यपुस्तक र पोसाक किन्न बाध्य पारेका छन्।त्यसरी खरिद गर्न बाध्य पारिएको गुनासो काठमाडौं महानगरपालिकामै आएपछि महानगरपालिकाले नियमविपरीत खरिद गर्न नलगाउन सबै निजी विद्यालयलाई चैत १७ परिपत्र जारी गरी निर्देशन दिएको छ।संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित) मा विद्यालयहरू आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाइने व्यवस्था छ। त्यस्तै, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब

विद्यालय कर्मचारीले भने : दलको सदस्यता लिन बाध्य नपारौं

२० पुस, काठमाडौं । नेपाल कर्मचारी परिषदले विद्यालय कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन बाध्य नपार्न अनुरोध गरेको छ । परिषदले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक संगठनहरुले, कतिपय प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले करकापमा आफ्नो राजनीतिक आस्थाको संगठनको सदस्य लिन बाध्य पारेको जनाएको छ । परिषदको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक संगठनहरुले आफ्नो राजनीति आस्था विद्यालयका प्रधानाध्यापक, […]

डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य छन् विद्यार्थी

पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या भएको गुनासो पोख्नुहुन्छ । गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि डेढ घण्टाभन्दा बढी ९एकतर्फी० हिँडेर स्कुल पुग्न उहाँलाई सहज छैन । गाउँमै रहेको गोरखनाथ आधारभूत विद्यालयमा कक्षा ८ सम्मको शिक्षा […]

भोकभोकै विद्यालय जान बाध्य बालबालिकालाई सहयोग जुट्दै

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत भोकभोकै विद्यालय जान बाध्य आमाबाबुविहीन ३ जना विद्यार्थीलाई खाद्यान्न लगायत स्टेशनरी र विद्यालय पोशाकका लागि अल्पकालीन सहयोग जुटेको छ।अरुले दिए मात्र खान पाउने नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिहे गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृ

जोखिम मोलेर विद्यालय पुग्छन् मुगुका बालबालिका

मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् ।   छायाँनाथ रारा नगरपालिका–३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र  साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य  छन् । कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा साना बालबालिकाहरू जोखिम यात्रा गरेर पढ्न बाध्य भएका हुन् । वर्षाले गर्दा बाटो पनि बिगार्दा विद्यालय जान

छ घण्टा हिँडर विद्यालय

गाउँमा  विद्यालय  नहुँदा जिल्लाको पूर्वमा रहेको निस्दी ज्यामिरेका बालबालिका माध्यमिक तहको अध्ययन गर्न छ घण्टा हिँडेर पढ्न जान बाध्य छन् । ​ निस्दी–७, ज्यामिरेका बालबालिका मावि तहको अध्ययनका लागि अन्य जिल्लामा समेत जान बाध्य भएका हुन् । ज्यामिरेस्थित   दावेदी,   झेर्लुङ्दी,   लावेटार, मठेखर्क,  मलग्राम,  टारेपहार,  पिपेङ्दीलगायत  गाउँका एक सय जनाभन्दा बढी बालबालिका पढ्न गाउँभन्दा बाहिर  जान  बाध्य  भएका  हुन् । 'गाउँमा  मावि  तहको ...

अझै पनि खुला आकाशमुनि पढ्न बाध्य छन् बालबालिका

महेश न्यौपाने रोल्पा-आगलागी भएको लामो समयसम्म भवन पुनर्निर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य भएका छन् । रोल्पा नगरपालिका–१ धारपानीमा रहेको कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षा कोठा अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन ।गत असोजमा भएको आगलागीबाट विद्यालय भवन जलेसँंगै बालबालिका खुला आकाशमुनि बसेर पढ्ने गरेका छन् । कक्षा ५ सम्म […]