मनाङ: पुल नहुँदा स्वास्थ्यचौकी जान फड्केको प्रयोग गर्न बाध्य

हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो। नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा स्वास्थ्यचौकी पुग्न फड्के प्रयोग गर्न बाध्य हुँदै आएका छन्।

सम्बन्धित सामग्री

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र

बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन्। यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन्।

पहिरोले स्वास्थ्यचौकी जोखिममा

काठमाडौँ,२४ असोज । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ । स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो । निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्यचौकीको भवनसमेत चर्किएको छ । चार वर्ष पहिला निर्माण भएको स्वास्थ्यचौकीको भवन पहिराको […]

पहिरोले स्वास्थ्यचौकी जोखिममा

बागलुङ : निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ। निरन्तर रूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो। एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको स्वास्थ्यचौकी भवन वातावरणीय मूल्यांकनविनै निर्माण गर्दा समस्या भएको हो। स्वास्थ्यचौकीककी प्रमुख शान्ता शर्माले झण्डै १०० मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा–चिरा पारेको बताइन्। पहिरोका कारण स्वास्थ्यचौकी

डेढ करोडमा स्वास्थ्यचौकी भवन

गुल्मीको चन्द्रकोट गाउँपालिकामा डेढ करोड लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । गाउँपालिका–७ रूपाकोटमा १ करोड ५७ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । निर्माण सम्पन्न स्वास्थ्यचौकी भवन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले उद्घाटन गरे । रुपाकोट स्थायी ठेगाना भई हाल बेलायतमा रहेका मोतीराज भण्डारी र तारानाथ भण्डारीले नि:शुल्क प्रदान गरेको जग्गामा स्वास्थ्य […]

स्वास्थ्यचौकी भवन पहिराको जोखिममा

काठमाडौँ,२४ भदौ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पु¥याएको […]

बागलुङकाे एक स्वास्थ्यचौकी भवन पहिराको जोखिममा

बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो...

तित्याङ स्वास्थ्यचौकी भवन पहिराको जोखिममा

बागलुङ । बागलुङ नगरपालिका-९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्‍याएको छ […]

ताथली, गुण्डु र बोडे स्वास्थ्यचौकी उत्कृष्ट

सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डु स्वास्थ्यचौकी न्यूनतम सेवा मापदण्ड कार्यक्रममा यस वर्ष पहिलो भएको छ।

गुल्मीको आँपचौर स्वास्थ्यचौकी नयाँ भवनमा

मुसिकोटका गाउँ–गाउँमा आधरभुत सेवा मुसिकोट नगरपालिका ५ को आँपचौर स्वास्थ्यचौकी उद्घाटन गरिएको छ । नवनिर्मित स्वास्थ्यचौकी भवनको एमाले सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरे ।उनले...

भूकम्पको ६ वर्षपछि दुर्गम गाउँमा ठडिए स्वास्थ्यचौकी भवन

विनासकारी भूकम्पले ढलेका स्वास्थ्यचौकी भवन अत्याधुनिक रूपमा ठडिन थालेका छन् । ६ वर्षअघि गएको भुकम्पले सबै भवन सहित स्वास्थ्यचौकी भवन पनि क्षतिग्रस्त हुँदा स्वास्थ्य सेवामा समेत असर गरेको थियो । बिहीबार दुर्गम गाउँको रुपमा चिनिने चंखु र खारेका २ वटा स्वास्थ्यचौकी भवन स्थानीयलाई हस्तान्तरण भयो ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरी स्थानीय तह हुँदै स्थानीय व्यवस्थापन […]