गाउँमा विद्यालय नहुँदा जिल्लाको पूर्वमा रहेको निस्दी ज्यामिरेका बालबालिका माध्यमिक तहको अध्ययन गर्न छ घण्टा हिँडेर पढ्न जान बाध्य छन् ।
निस्दी–७, ज्यामिरेका बालबालिका मावि तहको अध्ययनका लागि अन्य जिल्लामा समेत जान बाध्य भएका हुन् ।
ज्यामिरेस्थित दावेदी, झेर्लुङ्दी, लावेटार, मठेखर्क, मलग्राम, टारेपहार, पिपेङ्दीलगायत गाउँका एक सय जनाभन्दा बढी बालबालिका पढ्न गाउँभन्दा बाहिर जान बाध्य भएका हुन् ।
'गाउँमा मावि तहको ...