बाढी पूर्वानुमान : मर्स्याङ्दी र कन्काईमा पानीको बहाव उल्लेख्य बढ्ने

काठमाडौं : अविरल वर्षाका कारण आज देशका विभिन्न नदीहरुमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज विशेषगरी नारायणी नदीको शाखा रहेको मर्स्याङ्दी र कन्काई नदीमा बहाव उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रबासीले सतर्कता अपनाउन महशाखाले अनुरोध गरेको छ। 'आज नारायणीको सहायक नदी मर्स्याङ्दीमा बहाव…

सम्बन्धित सामग्री

मर्स्याङ्दी जलविद्युत्काे उत्पादन पूर्ण क्षमतामा

तनहुँ : तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ। ६९ मेगावाट क्षमताको आयोजनाले सोही क्षमतामा नै विद्युत् उत्पादन गरिरहेको हो।यसअगाडि क्षमताभन्दा कम विद्युत् उत्पादन भएकामा केही दिनदेखि वर्षा भएको र हिमाल पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिए। उनका अनुसार तीन युनिटबाट २३ र २३ गरी ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।'यो केन्द्रमा धेरै बाढ

आज कहाँ–कहाँ बाढीको जोखिम ?

काठमाडौं । नारायणी र यसका सहायक नदीहरू विशेषगरी मर्स्याङ्दी र कालीगण्डकीमा आज पानीको बहाव बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । कोसी र यसका सहायक नदीहरूमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ र पश्चिम राप्तीमा पनि बहाव बढ्ने जनाइएको छ । कर्णाली, महाकाली र यिनका...

मनाङमा बाढी पहिरोको असर : गाउँपालिका नै अर्को जिल्लाको शरणमा !

२६ साउन, पोखरा । मनसुनको सुरुवाती समयमा आएको बाढी–पहिरोले भवनमा क्षति पुर्‍याएपछि मनाङको नासों गाउँपालिकाले लमजुङको बेंशीसहरमा अस्थायी कार्यालय राखेको करिब २ महिना पुगेको छ । हिजोआज मर्स्याङ्दी नदीमा पानीको बहाव केही घटेको छ तर गाउँमै फर्किएर सेवा दिन समस्या भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । नासोंमा एक गाउँबाट अर्को गाउँ जाने बाटो र […]

यी प्रमुख नदीहरूमा बढ्ने छ पानीको बहाव, सतर्क रहन आग्रह

काठमाडौँ । मनसुनी सक्रियताका कारण वर्षा हुने क्रम नरोकिएपछि देशका विभिन्न साना ठुला नदीनालाहरूमा पानीको बहाव आज पनि बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज महाकाली, कर्णाली, नारायणी, कोशीलगायतका प्रमुख नदीमा पानीको बहाव बढ्ने विभागको पूर्वानुमान छ । सहायक नदीहरू भेरी, मर्स्याङ्दी, बुढीगण्डकी, त्रिशूली, सुनकोशी, भोटेकोशी, तामाकोशीलगायत तिनाउ, बबई जलाधारका सहायक नदीहरूमा बहाव पनि […]

यी नदीमा आउन सक्छ बाढी

काठमाण्डाै - आज देशका विभिन्न नदीमा बाढी आउन सक्ने चेतावनी दिइएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली, पश्चिम राप्ती, तिनाउ नदीका सहायक नदी तथा नारायणीका सहायक नदीहरु त्रिशूली, बुढीगण्डकी,  मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव बढ्ने अनुमान छ । केहीमा आकस्मिक बहाव भइ सतर्कता आसपास पुग्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ । आजदेखि देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्। विशेष गरी गण्डकी, लुम्बिनी र सुदूरपश्चि...

लगातारको वर्षाले नारायणी नदीमा बाढीको जोखिम

काठमाण्डाै - निरन्तरको वर्षाले नारायणी नदीमा पानीको बहाव बढेको छ । चितवनको गोविन्द बस्ती, रिउखोला र कल्याणपुरमा ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज पनि नारायणी, बुढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी, सप्तकोशी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण तमोर लगायतका नदीहरूमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा आज दिनभर विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ । आज प्रदेश-१,  वाग्मत...

वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षा

काठमाण्डाै - वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी परेको छ । यी प्रदेशका धेरै ठाउँमा हिजोदेखि नै पानी परिरहेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि राति ठूलो पानी परेको थियो भने केही ठाउँमा हल्का मात्रै पानी परेको मौसमविद्ले बताएका छन् ।  लगातार पानी परेसँगै विभिन्न नदी, खोलाहरुमा बाढी आएको छ । नारायणी र यसका सहायक नदीहरुमा रातिदेखि नै पानीको बहाव बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, तामाकोशी, भोटेक...

यी नदीहरुमा आज बाढीको सम्भावना

काठमाण्डाै - मनसुन फेरि सक्रिय भएसँगै देशका केही ठाउँमा ठूलो पानी पर्न थालेको छ । अबको दुई/तीन दिन नै ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ । योसँगै विभिन्न नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिइएको छ। आज कोशीका सहायक नदी सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोरलगायत नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, नारायणी र यसका सहायक नदी त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती र तिनाउ लगायतका नदीमा बाढीको जोखिम छ ।

मर्स्याङ्दी र पूर्वी राप्तीमा पानीको सतहले खतराको तह पार गर्यो

काठमाण्डाै - देशका केही ठाउँमा रातिदेखि नै ठूलो पानी परेकाे छ । तनहुँको बिमल नगरमा मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीले सतर्कता तह पार गरेको छ । यी नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसैगरी गोरखा, लमजुङ, मकवानपुर, सुनसरी, सिन्धुली, बारा लगायतका ठाउँमा पनि ठूलो पानी परिरहेकाले ती ठाउँका नदी खोलामा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । तटीय क्षेत्रहरु र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेक...

मर्स्याङ्दी नदीमा पानीकाे बहाव बढ्याे, सतर्कता अपनाउन प्रशासनको आग्रह

लमजुङ – मर्स्याङ्दी नदीमा पानीको बहाव बढेको छ । यस नदी किनारामा बस्ने नागरिकलाई उच्च सतर्कता अपनाइ सुरक्षित ठाउँमा बस्न लमजुङ प्रशासनले अनुरोध गरेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिका क्षेत्र भएर बग्ने मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएकाले यस ठाउँका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र आसपासका शाखा नदीहरूमा समेत वर्षायाममा बाढी आउने र कमजोर तथा भिराला जमिनमा पहिरोको उच्च जोखिम हुने हुँदा स्थानीयवासीलाई सुरक्षित ठाउँमा बस्न अनुरोध गरिएको प्रमुख जिल्ला...