काठमाडौँ । मनसुनी सक्रियताका कारण वर्षा हुने क्रम नरोकिएपछि देशका विभिन्न साना ठुला नदीनालाहरूमा पानीको बहाव आज पनि बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज महाकाली, कर्णाली, नारायणी, कोशीलगायतका प्रमुख नदीमा पानीको बहाव बढ्ने विभागको पूर्वानुमान छ । सहायक नदीहरू भेरी, मर्स्याङ्दी, बुढीगण्डकी, त्रिशूली, सुनकोशी, भोटेकोशी, तामाकोशीलगायत तिनाउ, बबई जलाधारका सहायक नदीहरूमा बहाव पनि […]