माधव नेपालले ठूलो गल्ती गरेका छन्, ढिलो-चाँडो, कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्नेछ : भूसाल

काठमाडौंँ। नेकपा (एमाले)का नेता घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्त्याएर नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको भुसालको भनाइ छ ।  भूसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्त्याएर कमरेड […]

सम्बन्धित सामग्री

मन्त्री ज्वालाको बचाउमा उत्रिए माधव नेपाल

काठमाडौं, १६ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालाको कुनै गल्ती नभएको बताएका छन् । आज (सोमबार) नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मन्त्री ज्वालाको बचाउ गरेका हुन् । […]

गल्तीको समीक्षा गरेर ऊर्जाका साथ अघि बढौँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिएका हुन् । ‘गल्ती नहुने भन्ने हुँदैन […] The post गल्तीको समीक्षा गरेर ऊर्जाका साथ अघि बढौँ : माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

गल्तीको समीक्षा गरेर ऊर्जाका साथ अघि बढौँः माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमिकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिएका हुन्। ‘गल्ती नहुने भन्ने हुँदैन। गल्ती हुन्छ। तर, […]

माधव र झलनाथलाई गल्ती गरेको महसुस हुनेछ : युवराज ज्ञवाली

२३, पुस दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी विभाजन गरेर माधव नेपालहरुले ठूलो गल्ती गरेको बताएका छन् । नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले पार्टी विभाजन गरेकामा माधव नेपाल र झलनाथ खनालहरुहरुलाई गल्ती महसुस हुने बताएका हुन् । ‘पार्टी नफुटाउनुस् भनेर माधवजीहरुलाई व्यक्तिगत रुपमा धेरै सम्झाएँ, उहाँहरु मान्नु भएन’ […]

एमाले विभाजनको कारक माधव नेपाल हो, अब एकताको च्याप्टर क्लोज भयो: ज्ञवाली

काठमाडौं, भदौ ९ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी विभाजनको कारक केपी ओली नभएर माधवकुमार नेपाल भएको आरोप लगाएका छन् । माधव नेपालले अपूरणीय गल्ती गरेकाले उनको पराजय अवश्यम्भावी भएको ज्ञवालीको तर्क छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै प्रवक्ता ज्ञवालीले भने, “अहिले माधव नेपाल पार्टी […]

माधव नेपाल गद्दार हुन्, उनको गल्ती अक्षम्य छ– ओली

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालबाहेकका नेताहरु कमीकमजोरी महसुस गरी आए काम गर्न मौका दिने, तर नेता नेपालको गल्ती कमजोरी र आत्मालोचना स्वीकार्न नसकिने बताएका छन्। निजी निवासमा भेलाभएका नेताकार्यकर्तालाई सम्बोधन गर्दै ओलीले जनप्रेमी,विकास प्रेमी सरकार ढाल्न अगुवाइ गर्ने गद्दार,लाजसरम हराएका नेपालको गल्ती अक्षम्य रहेको बताए।पार्टीभित्र भएका घुसपैठी र बिकाउ नेताहरुलाई पार्टीमा ठाउँ नभएको उनको भनाई थियो।

बालकोट पुगेर ओलीले भने– माधव नेपालको हकमा अब गल्ती स्वीकार्ने ठाउँ छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य नेताको हकमा गल्ती कमजोरी स्वीकारेर एमालेमा आउने छूट भएपनि माधव नेपालको हकमा गल्ती स्वीकार्ने ठाउँ नभएको बताएका छन् ।  बुधवार सरकारी निवास छाडेर भक्तपुरको बालकोटस्थित निवासमा प्रवेश गरेपछि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई ‘लाज शरम हराएको व्यक्ति’ भनेर आरोप लगाए । ओलीले त्यसो भन्दा कार्यकर्ताले नेता नेपालविरुद्ध चर्को नाराबाजी गरेका थिए । ‘हाम्रै पार्टीभित्र घुसपैठ भयो । पार्टी, लोकतन्त्र र आफ्नै सरकार ढाल्ने काम भयो । माधव नेपाल ...

गल्ती स्वीकारेर आए केपी ओलीलाई स्वागत गर्छौं : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याउनुपर्ने बताएका छन्। ओलीले गल्ती स्वीकारमा आफूहरु स्वागत गर्न तयार भएको उनको भनाई छ। सरकार विरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न विपक्षी गठबन्धनले बानेश्वर स्थित संसद भवनमा गरेको पत्रकार सम्मेलनमा नेपालले ओलीलाई कोर्स करेक्सन गर्न आह्वान गरेका हुन्। ‘मान्छे हुन्…