काठमाडौं, १६ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालाको कुनै गल्ती नभएको बताएका छन् । आज (सोमबार) नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मन्त्री ज्वालाको बचाउ गरेका हुन् । […]