काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याउनुपर्ने बताएका छन्। ओलीले गल्ती स्वीकारमा आफूहरु स्वागत गर्न तयार भएको उनको भनाई छ।
सरकार विरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न विपक्षी गठबन्धनले बानेश्वर स्थित संसद भवनमा गरेको पत्रकार सम्मेलनमा नेपालले ओलीलाई कोर्स करेक्सन गर्न आह्वान गरेका हुन्।
‘मान्छे हुन्…