६ वर्षदेखि अवरुद्ध निर्माण सुचारु गर्न पहल

देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा ६ वर्षदेखि अवरोध हुँदै आएको छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, १६ र १७ स्थित हटियार सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध भएको हो । हटिया […]

सम्बन्धित सामग्री

सदन सुचारु गराउन सत्तारूढ दलका शीर्ष नेताले पहल गर्ने

काठमाडौं । सुन तस्करी काण्डको विषयलाई लिएर संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध भइरहेका बेला सत्तारूढ दलका शीर्ष नेता त्यसलाई खुलाउन अन्य राजनीतिक दलसँग छलफल गर्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सत्तारूढ प्रमुख तीन दलका शीर्ष नेताहरूबिच यस्तो सहमति भएको हो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, […] The post सदन सुचारु गराउन सत्तारूढ दलका शीर्ष नेताले पहल गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षीसँग संवादको पहल गर्ने निर्णय

नेपाली कांग्रेसको संसदीय दलको बैठकले निरन्तर अवरुद्ध संसद् सुचारु गर्न सत्तापक्ष र प्रतिपक्ष लगायत सबै दलसँग संवादको पहल गर्ने निर्णय गरेको छ ।

पहिरोका कारण डुम्रे–वेशिसहर सडकखण्ड अवरुद्ध

तनहुँ – डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा गए राति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ । मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ । पहिरो झर्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न अप्ठेरो परेको जनाइएको छ ।

सिंजाका अध्यक्ष धितालको पहिलो काम : टेलिफोन सेवा सुचारु

जुम्ला : सिंजाका गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले शपथग्रहण गरेको पहिलो दिनमै  नियमित टेलिफोन सेवा सञ्चालनका लागि पहल गरेका छन्। यसअघि सिंजा गाउँपालिकामा बिहान, साँझ, र घाम नलागेको दिन फोन सेवा अवरुद्ध हुने समस्या थियो। सिंजामा साँझ देखि बिहान सम्म टेलिफोन सेवा अवरुद्ध हुने समस्याले नागरिक हैरान थिए। यो समस्या समाधानका लागी नेपाल टेलिकम जुम्ला संग अनुरोध गरिएका थियौँ। फोनको टावर अघिल्लो  स्थानीय सरकारले गरेको थियो।  हामीले संचार मन्त्रालय र

संसदलाई सुचारु गराउन पहल गर्ने गठबन्धन बैठकको निर्णय

काठमाडौँ– सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको समिति बैठकले संसद लामो समय अवरुद्ध हुनु उचित नभएको निष्कर्ष निकाल्दै ‍संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको हो । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदलाई विना अवरोध सञ्चालन गर्न सरकारको जत्तिकै भूमिका प्रतिपक्षको […]

उच्चस्तरीय समितिले संसद सुचारु गर्न पहल गर्ने

काठमाडौँ – सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले निरन्तर नाराबाजी गर्दा संसद बैठक प्रभावित हुँदै आएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो। […]

नियमित रुपमा संसद अवरुद्ध हुनु दुःखद्ः लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद छिटोभन्दा छिटो सुचारु गराउन पहल गर्न सरकार र सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन्। अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद सुचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्तिसमेत जनाए। बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको समस्या समाधान […]

सत्तापक्ष र सभामुखप्रति नेम्वाङको आक्रोश : बैठक सुचारु गराउन अझै पहल भएन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक सुचारु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुखप्रति आक्रोश व्यक्त गरेका छन् ।पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद अवरुद्ध पार्नुपरेको स्पष्ट पार्दै त्यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भनी प्रश्न समेत गरे । आइतबार संसद भवन परिसरमा उनले संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि सञ्चारकर्मीहरूलाई आ

तीन घण्टापछि अवरुद्ध सडक सञ्चालनमा आयो

दाङ–लमही–घोराही सडक खण्ड अवरुद्ध भएको तीन घण्टा पछी सडक सुचारु भएको छ। घोराही उपमहानगरपालिका–३ मुसोट खोला पुलमा ट्रक दुर्घटना हुदा सवारी साधन सञ्चालनमा आउन सकेको थिएन। बेलुका करिब ६ बजे देखी सडक अवरुद्ध भएको थियो। प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीको टोली स्थलगत रुपमा पुगेर सडक सुचारु गर्न पहल गरेको थियो । सवा ९ बजे […]