दाङ–लमही–घोराही सडक खण्ड अवरुद्ध भएको तीन घण्टा पछी सडक सुचारु भएको छ। घोराही उपमहानगरपालिका–३ मुसोट खोला पुलमा ट्रक दुर्घटना हुदा सवारी साधन सञ्चालनमा आउन सकेको थिएन। बेलुका करिब ६ बजे देखी सडक अवरुद्ध भएको थियो। प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीको टोली स्थलगत रुपमा पुगेर सडक सुचारु गर्न पहल गरेको थियो । सवा ९ बजे […]