टीकापुर महोत्सव हुने

टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ आयोजना गर्ने भएको छ। टीकापुरस्थित खुला मैदानमा यही माघ ४ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने संघले जनाएको छ।...

सम्बन्धित सामग्री

टीकापुर समाजिक सद्भाव र एकताको थलो हो : उपप्रधानमन्त्री खड्का

कैलाली । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले टीकापुर समाजिक सद्भाव र एकताको थलो भएको बताएका छन् । सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्घाटन गर्दै उनले २०७२ सालको घटनापछि केही समय अशान्त रहन पुगेको टीकापुर अहिले पूर्ववत् शान्त अवस्थामा फर्कन थालेको उल्लेख गरे । ‘यस क्षेत्रमा विभिन्न जातजाति र समुदायबीच सदियौँदेखि कायम रहिआएको समाजिक […]

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

टीकापुर । कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुँदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ । छलफलमा सहभागी हुने सहजकर्ता र बहसकर्ताको टुङ्गो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी […] The post टीकापुर साहित्य महोत्सव शनिबारदेखि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चैत २५ देखि २७ गतेसम्म टीकापुरमा ‘साहित्य महोत्सव’ हुने

काठमाडौँ। यही चैत २५ गतेदेखि २७ सम्म टीकापुरमा साहित्य महोत्सव हुने भएको छ। साहित्यमार्फत सामाजिक सद्भावजस्ता नारासहित आयोजना हुन थालेको टीकापुर साहित्य महोत्सवमा नेपाली भाषा, साहित्यका साथै सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन, इतिहास, दर्शन, सम्पदा र सामाजिक विकासका २१ वटा सत्र हुन लागेको छ।

यही चैत २५ देखि २७ गतेसम्म टीकापुरमा ‘साहित्य महोत्सव’ हुने

काठमाडौँ – यही चैत २५ गतेदेखि २७ सम्म टीकापुरमा साहित्य महोत्सव हुने भएको छ। साहित्यमार्फत सामाजिक सद्भावजस्ता नारासहित आयोजना हुन थालेको टीकापुर साहित्य महोत्सवमा नेपाली भाषा, साहित्यका साथै सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन, इतिहास, दर्शन, सम्पदा र सामाजिक विकासका २१ वटा सत्र हुन लागेको छ। आयोजकका अनुसार उक्त साहित्य महोत्सव हरेक दिन सात वटा सत्र […]

टीकापुरमा चैत २५ देखि तीन दिने साहित्य महोत्सव हुने

काठमाडौं । चैतको अन्तिम साता कैलालीमा ‘टीकापुर साहित्य महोत्सव’ हुने भएको छ । स्थानीय साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले चैत २५ गतेदेखि तीन दिनसम्म महोत्सव आयोजना गर्न लागिएको आयोजक टीकापुर साहित्य समाजले जनाएको छ । महोत्सवमा सुदूरपश्चिम प्रदेशको नेपाली खस भाषा, डोटेली सभ्यता, सम्पदा, इतिहास र पर्यटनबारे विमर्श गरिनेछ । महोत्सवमा हरेक साँझ काव्यसन्ध्या, गजलसन्ध्या, संगीतसन्ध्या […]

कैलालीमा टीकापुर साहित्य महोत्सव हुने

५ चैत, काठमाडौं । कैलालीमा टीकापुर साहित्य महोत्सव आयोजना हुने भएको छ । टीकापुर साहित्य समाजले यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना गर्न लागेको हो । नेपाली खस भाषा, साहित्य र संस्कृति तथा डोटेली सम्यता र वैद्यनाथ क्षेत्रको मूल थलोका रुपमा रहेको सुदूरपश्चिम प्रदेशको साहित्य, कला, इतिहास, पुरातात्विक सम्पदा, प्रकृति, पर्यटन तथा […]

टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी

काठमाडौँ,११ माघ । कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ । आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले रु तीन सयका दरले करिब एक हजार एक सय सिजनल टिकट बिक्री गरेको वाणिज्य सङ्घका उपाध्यक्ष तथा आर्थिक समितिका […]

थारू समुदायले माघी पर्वलाई देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने

काठमाडौँ– थारू समुदायले यस वर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने भएको छ ।  थारू कल्याणकारिणी सभाको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थरुहट आन्दोलनकर्मीसंग सरकारले पटक पटक गरेको सहमति कार्यान्वयन हुन नसकेको र टीकापुर आन्दोलनका क्रममा थरुहट राजबन्दीहरूलाई सुनियोजित रुपमा झुटा मुद्दा लगाएको फसाइएको […]

मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने माग

काठमाडौं / टीकापुर उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस सङ्क्रमण जोखिमकाका कारण रोकिएको मेला महोत्सव सञ्चालन गर्न माग गरेको छ ।विशेषगरी उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने महोत्सव तथा व्यापार मेला सञ्चालनका लागि सरकारसँग आवश्यक समन्वय भइरहेको उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिएका छन् । प्रतिनिधिसभा विघटनपछि सरकारको समर्थन र विरोधमा प्रायः दिनहुँ... The post मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने माग appeared first on Purbeli News.

टीकापुर साहित्य महोत्सव हुँदै

कैलालीको टीकापुरमा तीन दिने साहित्य महोत्सव हुने भएको छ । यही चैत २५ देखि २७ सम्म कैलालीको टीकापुरमा महोत्सव हुने भएको हो । महोत्सवमा खष भाषाको उद्गमस्थल रहेको सुदूरपश्चिमको कला, संस्कृति, भाषा, ऐतिहासिक महत्त्व र पुरातात्त्विक महत्त्वबारे बहस हुनेछ ।