काठमाडौं । चैतको अन्तिम साता कैलालीमा ‘टीकापुर साहित्य महोत्सव’ हुने भएको छ । स्थानीय साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले चैत २५ गतेदेखि तीन दिनसम्म महोत्सव आयोजना गर्न लागिएको आयोजक टीकापुर साहित्य समाजले जनाएको छ । महोत्सवमा सुदूरपश्चिम प्रदेशको नेपाली खस भाषा, डोटेली सभ्यता, सम्पदा, इतिहास र पर्यटनबारे विमर्श गरिनेछ । महोत्सवमा हरेक साँझ काव्यसन्ध्या, गजलसन्ध्या, संगीतसन्ध्या […]