यही चैत २५ देखि २७ गतेसम्म टीकापुरमा ‘साहित्य महोत्सव’ हुने

काठमाडौँ – यही चैत २५ गतेदेखि २७ सम्म टीकापुरमा साहित्य महोत्सव हुने भएको छ। साहित्यमार्फत सामाजिक सद्भावजस्ता नारासहित आयोजना हुन थालेको टीकापुर साहित्य महोत्सवमा नेपाली भाषा, साहित्यका साथै सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन, इतिहास, दर्शन, सम्पदा र सामाजिक विकासका २१ वटा सत्र हुन लागेको छ। आयोजकका अनुसार उक्त साहित्य महोत्सव हरेक दिन सात वटा सत्र […]